१२ मंसिर, कोहलपुर । १५ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोप लागेका बाँके खजुरा गाउँपालिकाका २३ वर्षीय रहिस खाँ पुर्पक्षका लागि जेल चलान भएका छन् । १७ कात्तिकमा बालिका घर नजिकैको...
१२ मंसिर, नेपालगन्ज । बाँकेमा चौध बर्षीया बालिकालाई कर्तव्य गरी हत्या गरेका एक भारतीय नागरिक कारागार चलान भएका छन् । डुडुवा गाउँपालिका वडा नं. १ टेपरीका श्यामलाल चमारको १४ बर्षीया छोरी रिता हरिजन भन्ने सिलावती चमारलाई मारेको आरोपमा जिल्ला बहराइच थाना...
१० मंसिर, काेहलपुर । ईलाका प्रहरी कार्यालय कोहलपुरले ठुलो मात्रामा लागूऔषध चरेस र अफिमसहित कोहलपुरबाट एक व्यक्तिलाई पक्राउ गरेको छ। पलाता गाउँपालिका वडा नं. ३ कालिकोटका ४९ वर्षीय धन रोकायालाई शुक्रबार दिउँसो कोहलपुर नगरपालिका वडा नम्बर ११ स्थित पुरानो...
६ मंसिर, नेपालगन्ज । ईलाका प्रहरी कार्यालय धनौलीले सामुहिक बलात्कारमा संलग्न भएको आरोपमा तिन जनालाई पक्राउ गरेको छ । २० वर्षीय युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई मंगलबार दिउँसो पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय बाँकेले पुष्टि गरेको...
१ मंसिर, काठमाण्डौं । नेकपा माओवादी केन्द्रका बागमती प्रदेश कमिटी सदस्य जनक बर्तौलामाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलका अनुसार ज्यान मार्ने उद्योग कसुरमा इलामको पशुपतिनगर...
१ मंसिर, बर्दिया । बर्दियाको गुलरिया नगरपालिका-६ गुलरिया बजार बस्ने २० वर्षीय वरूण घिमिरेलाई विभिन्न हातहतियार प्रयोग गरी कुटपिट गरी हत्या गरेको अभियोगमा आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुलरिया नगरपालिका-६ गुलरिया बजार बस्ने...
फाईल तस्बिर । १ मंसिर, कोहलपुर । बाँकेको जानकी गाउँपालिकामा गोली चलेको छ । प्रहरीले गोली हानेर ज्यान मार्ने उद्योग कसुरमा संलग्न एक जनालाई पक्राउ गरेको छ । प्रहरीले चलाएको गोली लागेर बैजनाथ गाउँपालिका घर भएका ३१ वर्षीय आकाश जंग राना घाइते भएका छन् । प्रहरीको...
२४ कात्तिक, कोहलपुर । चोरले चोरी गरेर लीएको सामान सकुशल फिर्ता गरीदिएका छन । बाँकेको राप्तीसोनारी गाँउपालिका-९ बागेसालमा चोरी भएको नगद र सुन चोरले तिनदिनपछि आँगनमा छाडेर गएका छन । स्थानिय बुद्धबीर वलीको घरबाट चोरले मङ्गलबार राति घरमा कोही नभएको समयमा...
२४ कात्तिक, कोहलपुर । मुगु छायाँनाथ रारा नगरपालिका-६ मुन्दुगाउँमा एकै परिवारका चार जनाको हत्यामा संलग्न आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुगु घर भएका ३१ वर्षीय गोरखराज शाही ठकुरी र ३१ वर्षीय गोपाल बोहोरा छन् । सामूहिक हत्यामा...
२० कात्तिक, नेपालगन्ज । नेपालगन्ज-१० भृकुटीनगरबाट ९ जना जुवाडे पक्राउ परेका छन् । गएराती करिब ११ः३० बजेको समयमा गोप्य सूचना पाएपछि वडा प्रहरी कार्यालय बाँकेबाट गएको टोलिले ९ जना जुवाडे पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी...