१३ जेठ, काठमाण्डौं । पत्रकार तथा साहित्यकार शहिद कृष्ण सेन ‘इच्छुक’ को २०औँ स्मृति दिवशको अवसरमा चार जना पत्रकारलाई पुरस्कृत तथा सम्मान गरिएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल...
१३ जेठ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आसन्न निर्वाचनका २१ पदका लागि कूल ५४ जनाको उम्मेदवारी परेको छ । जेठ ६ देखि १२ गतेसम्म मनोनयनका लागि तोकिएको समयसीमाभित्र अध्यक्षका लागि ३ सहित ५४ जनाले मनोनयन दर्ता गराएको निर्वाचन समितिले जानकारी दियो...
जेठ ११ काठमाण्डौं । बुधबार साँझ दैलेखमा यात्रुबाहक बस दुर्घटना भएको छ । कालिकोटबाट नेपालगञ्ज आउँदै गरेको बस कर्णाली नदीमा खसेको हो । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठबिस नगरपालिका २ अन्तर्गत सिस्ने भन्दा केही अगाडि कर्णाली क्रसर नजिकै बस दुर्घटना...
जेठ ११, कोहलपुर / कोहलपुर नेपालगन्ज सडकखण्डको पिपलचौतारा नजिकै ट्रकले अटोलाई ठक्कर दिदा एकको मृत्यु भएको छ । बुधबार दिउँसो कोहलपुर पिपलचौतारा नजिकै यूपी ३२ डी एन ४३४४ नम्बरको भारतीय ट्रकले भे १ च ४९४१ नम्बरको अटोलाई पछाडीबाट ठक्कर दिएको थियो । ठक्करबाट...
जेठ ११, बर्दिया । बर्दियाको राजापुर नगरपालिकाका नवनिर्वाचित मेयर दिपेश थारूले राजनीतिक दलसँग आवद्धता रहेका शिक्षक र कर्मचारीलाई दल त्याग गरी त्यसको विवरण पेश गर्न निर्देशन दिएका छन् । दलको कार्यकारिणी पदमा रहेका शिक्षक तथा कर्मचारीलाई दल त्याग गरी...
जेठ ११ , काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले पुरुष र महिला राष्ट्रिय क्रिकेट टोलीका खेलाडीको पारिश्रमिक बृद्धि गरेको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले बिभिन्न समयमा क्यानका पदाधिकारीहरुसँग भएको छलफलमा खेलाडीहरुको पारिश्रमिक बढाउने...
जेठ ११ , कोहलपुर । ईलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका-१२ का ४६ वर्षीय कृष्णलाल कुँवरको इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासत कक्ष परिसरको ट्वाइलेटमा झुण्डिएको अवस्थामा शव फेला परेको हो । उनी...
जेठ १०, काठमाण्डौं / सरकारले आगामी ५ वर्षभित्र पूर्व पश्चिम राजमार्गलाई ५ लेनको बनाउने लक्ष लिएको छ । सो सडकलाई एशियन हाइवेका रुपमा विकास गर्ने लक्ष लिइएको हो । मंगलबार संयुक्त संसदमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा राष्ट्रपति विद्यादेवी...
जेठ १०, काठमाण्डौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति सरेको छ । घरेलु खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिताको नवौं संस्करणको मिति तेस्रोपटक सरेको हो । युवा तथा खेलकुद मन्त्रालयको सिफारिसमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले असोज २८ देखि कात्तिक...
जेठ ७, काेहलपुर । बाँकेकाे काेहलपुर नगरपालिकाकाे १५ मध्ये १० वटा वडाकाे मतगणना सकिएकाे छ । शनिबार बिहान ७ बजेसम्मकाे रिपाेर्ट अनुसार १, २, ३, ४, ५, ११, १२, १३, १४ र १५ वडाकाे ३१ हजार ५०४ मत गणना सकिएकाे हाे । जसमध्ये नेपाली काँग्रेसले लिड गरिरहेकाे छ । नेपाली...