ब्यानर न्युज


१ असार, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ३६ अर्ब ७४ करोडको बजेट सार्वजनिक गरेको छ । बुधबारको प्रदेशसभा बैठकमा आर्थिक मामिला मन्त्री प्रकाश रावलले...

  • काठमाडौँ, १ असार । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सरकारको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा समावेश भएका कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन । बजेट वक्तव्यमा उल्लेख गरिएको विषयमा आफूले नेतृत्व...

  • असार १, काठमाण्डौं । रसियाको भ्रमणमा रहेका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले रसियाका खेलकुद मन्त्री आलेग भासिलिभिचसँग शिष्टाचार भेटवार्ता गरेका छन । रसियन सरकारको औपचारीक निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पाँच दिने...

  • १ असार, बुटवल । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि ४२ अर्ब हाराहारीको बजेट ल्याउँदै छ । गत वर्ष एमाले नेता शंकर पोखरेल नेतृत्वको सरकारले अध्यादेशबाट ४० अर्ब ९५ करोड ९७ लाखको बजेट ल्याएको थियो । सरकारले यसअघि गत वर्षभन्दा ४.५ अर्ब कम आकारको...

  • ३१ जेठ, कोठमाण्डौं । युवा तथा खेलकुद मन्त्रीको तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले संसदमा जवाफ दिएका छन । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) रुस भ्रमणमा रहेकाले उनको प्रतिनिधित्व गर्दै मंगलबारको प्रतिनिधि सभा बैठकमा...

  • जेठ ३१, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले नेपालमाथि लगाएका सबै प्रतिबन्ध हटाएको छ । यसअघि आईसीसीले प्रतिबन्ध फुकुवा गरे पनि नेपाललाई कन्ट्रोल फन्डिङमा राखेको थियो । तर अहिले कन्ट्रोल फन्डिङबाट पनि हटाएर सबै खालका नियन्त्रणबाट फुकुवा...

  • ३१ जेठ, काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) मस्को पुगेका छन । सोमबार बिहान नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै रुसको पाँच दिने औपचारीक भ्रमणमा निस्कीएका मन्त्री अथक दुबई हुँदै आज बिहान रुसको राजधानी मस्को पुगेका हुन । मस्को विमानस्थलमा...

  • जेठ ३०, काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) पाँच दिने भ्रमणका लागि रुस प्रस्थान गरेका छन । रसिया सरकारका खेलकुद मन्त्री ओलेग भी म्याटिसिनको औपचारीक निमन्त्रणामा मन्त्रालयका सचिव दामोदर रेग्मीसहितको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै...

  • २९ चैत्र, काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले युवा तथा रोजगारसँग सम्बन्धित राज्यका सबै कोषलाई एकै ठाँउमा मर्ज गर्नुपर्ने बताएका छन । राष्ट्रिय युवा परिषद् र शिक्षा पत्रकार सञ्जाल नेपाल (इजोन) द्वारा आइतबार राजधानीमा आयोजित “युथ...

  • २९ जेठ, काठमाडौँ । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज (अथक) ले युवाहरूले अब देश विकासका लागि संघर्ष गर्नुपर्ने बताएका छन् । देशमा नयाँ राजनीतिक व्यवस्थाका लागि यसभन्दा अगाडिको युवा पुस्ताले संघर्ष गरेर नयाँ व्यवस्था ल्याएको स्मरण गराउँदै अब युवाले...