कात्तिक २१, कोहलपुर । बाँके क्षेत्र नं. १ अन्तर्गत पर्ने राप्तीसोनारी गाँउपालिकाका मतदाताहरुले वर्षौदेखिको अध्यारोबाट मुक्ती दिलाउनेलाई आफुहरुले मतदान गर्ने बताएका छन । दशकौंदेखी...
कात्तिक २०, कोहलपुर । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले बाँकेको विकासकालागी आफुले नियमित रुपमा कदम उठाइरहेको बताएका छन । राप्तीसोनारी गाउँपालिका वडा नं. १ कुशुममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै मन्त्री अथकले बिगतदेखी नै बाँकेको विकासकालागि...
कात्तिक १९, राप्तिसाेनारी । बाँके क्षेत्र नं. १ का निवर्तमान प्रतिनिधी सभा सदस्य एवं युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज (अथक)ले राप्तीपारीबासीको बिकासको सपना अब बन्ने गठबन्धनको सरकारले पुरा गर्ने बताएका छन । आफु ५ वर्षे कार्यकालमा राप्ती नदिमा...
कात्तिक १९, कोहलपुर । पुर्व जनमुक्ती सेनाका प्रतिनिधिहरुले पाँच दलिय बाम-लोकतान्त्रीक गठबन्धनका उम्मेदवारहरुलाई बिजयी गराउने बताएका छन । शनिबार बिहान पुर्व जनमुक्ती सेनाका प्रतिनिधि तथा उम्मेदवारबिच कोहलपुरमा भएको भेटघाट तथा छलफलमा उनिहरुले बाम-लोकतान्त्रीक...
कात्तिक १८, काेहलपुर । कोहलपुर नगरपालिका वडा नं. १२ र १३ का स्थानियले पाँच दलिय बाम-लोकतान्त्रीक गठबन्धनका उम्मेदवारहरुलाई उत्याधिक मतले बिजयी गराउने प्रतिबद्धता जनाएका छन् । गठबन्धका तर्फबाट प्रतिनिधी सभा उम्मेदवार महेश्वर गहतराज (अथक) र प्रदेश सभा...
कात्तिक १८, काेहलपुर । पाँच दलिय वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई कोहलपुर नगरपालिका वडा नं. १० का मतदाताले डुडुवा तटबन्धन योजनालाई पूर्णता दिनुपर्नेमा जोड दिएका छन् । शुक्रवार विहान प्रतिनिधी सभा सदस्य पदका उमेद्वार महेश्वरजंग गहतराज (अथक)...
कार्तिक १७, नरैनापुर। नरैनापुर गाउँपालिका भित्रका सबै वडाहरुमा वाम-लोकतान्त्रिक गठबन्धनले संयुक्त निर्वाचन परिचालन समितिको कार्यालय सञ्चालनमा ल्याएको छ । गठबन्धनको निर्वाचन क्षेत्र नम्बर १ (क) अन्तर्गत नरैनापुरमा बिहीबारबाट वडा स्तरीय संयुक्त...
कात्तिक १७, कोहलपुर । पाँच दलिय बाम–लोकतान्त्रीक गठबन्धनले कोहलपुरबाट घरदैलो अभियान सुरु गरेको छ । अभियानको पहिलो दिन बिहिबार कोहलपुर नगरपालिका वडा नं. २ मा घरदैलो गरीएको छ । बाँके निर्वाचन क्षेत्र नं. १ अन्तर्गत गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्य...
कात्तिक १६, बैजापुर । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले विकट क्षेत्र भनेर चिनिने राप्ती सोनारी र नरैनापुरलाई मुलधारमा ल्याएको दावी गर्दै अब विकासको धारमा ल्याउने बताएका छन । बाँके क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका...
कात्तिक १६, काेहलपुर । मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनकालागि बाँके निर्वाचन क्षेत्र नम्बर १ मा निर्वाचन परिचालन समिति गठन गरिएको छ । गठबन्धनमा आवद्ध दलहरुको भेलाले नरेन्द्र न्यौपानेको संयोजकत्वमा ४ हजार १ सय सदस्यीय मुल समिति गठन गरिएको...