२९ असाेज, नेपालगन्ज । बाँकेको खजुरामा स्कुल बस दुर्घटना हुँदा ११ वर्षिय बालककाे ज्यान गएकाे छ । स्थानिय दीपक बोर्डिङ स्कुलको ना ४ ख ६५१ नम्बरको बस पुलबाट तल खस्दा ११ वर्षीय बिद्यार्थी...
२९ असाेज, काेहलपुर । देशका विभिन्न बाल सुधारगृहमा बबाल मच्चाउने १८ वर्ष माथिका बालबन्दीहरुलाई बाँकेको बैजनाथ ३, गाभरस्थित नौबस्तामा निर्माण गरिएको क्षेत्रीय कारागारमा राख्न सुरु गरिएको छ । विभिन्न प्रकृतिका अपराध गरेर बाल सुधारगृहमा पुगेर १८ वर्ष...
२९ असोज, धनगढी । सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा बेमौसमी असिना पानीले बालीनालीमा क्षति पुर्याएको छ । दार्चुला, बैतडी, डोटी, डडेलधुरा, अछाम लगायतका जिल्लामा आइतबार राति परेको असिना पानीले धान, भटमास, कोदो र तरकारीमा क्षति पुर्याएको स्थानीयले बताएका...
२९ असाेज, काठमाडौं । मिटरब्याजका नाममा साहुकारबाट ठगिएकाहरूको समस्या समाधान गर्न गठित अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी जाँचबुझ आयोगले ६ महिनामा चार हजार चार सय १६ निवेदन मिलापत्रबाट फस्र्योट गराएको छ । एक अर्ब ५२ करोड २९ लाख रुपैयाँ बराबरको लेनदेन...
२८ असोज, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । आइतबार राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको हो । भारतीय आयल कर्पोरेसन (आईओसी)बाट घटेर नयाँ मूल्य प्राप्त भएका...
२८ असोज, कोहलपुर । प्रेस चौतारी कोहलपुर नगर समितिको अध्यक्षमा प्रमोद रिजाल चयन भएका छन । आईतबार कोहलपुरमा सम्पन्न प्रथम भेलाले रिजालको नेतृत्वमा ९ सदस्य नगर कमिटि सर्वसम्मत रुपमा चयन गरेको हो । कमिटीको उपाध्यक्षमा ईश्वर पौडेल, महिला उपाध्यक्षमा ज्ञानु...
२८ असोज, कोहलपुर । बाँकेमा फेरी बाघ आतंक सुरु भएको छ । बाँके राष्ट्रिय निकुञ्ज आसपासका वस्तीहरुमा बाघले आक्रमण गर्न थालेपछि यहाँका स्थानियहरु त्रसित भएका छन । शनिबार राती बाघले कोहलपुर नगरपालिका वडा नं. १३ भरैयामा आतंक मच्चाएको छ । राती अन्दाजी १० बजेको...
२८ असोज, काठमाडौं । दिपेश कँडेल र दुर्गेश गुप्ताले सानदार बलिङ गरेपछि नेपालले एसीसी यू-१९ प्रिमियर कपमा बहराइनलाई ७७ रनमा अलआउट गरेको छ । मलेसियाको बायुमास ओभलमा भइरहेको खेलमा बहराइनले टस जितेर पहिले ब्याटिङ गरेको थियो । तर, दिपेश र दुर्गेशले किफायती...
२८ असाेज, काठमाडौं । संघीय निजामति सेवा ऐनको विरोध गर्दै आन्दोलनर स्थानीय तह कर्मचारी र सरकारबीच १९ बुँदे सहमति भएको छ। २० बुँदे माग राखेर आन्दोलन गरेको स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समिति र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव...
२८ असोज, काठमाडौं । आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर-घरमा घटस्थापना गरिन्छ ।आश्विन शुक्ल प्रतिपदादेखि बडादसैं सुरु भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास...