९ साउन, काेहलपुर । कोहलपुरमा रहेको कोहलपुर वृहत शहरी खानेपानी तथा उपभोक्ता संस्थाको साउन १२ गते हुन गइरहेको निर्वाचनका लागि समावेशी प्यानलका उम्मेदवारहरु उपभोक्ताको घरदैलोमा पुगेका...
८ साउन, काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजित ‘युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्ट’ लाई आज सम्बोधन गरेका छन । सम्बोधनमा प्रधानमन्त्री प्रचण्डले नेपालमा लागू गरिएको...
८ साउन, काेहलपुर । बाँकेको कोहलपुरमा रहेको कोहलपुर वृहत शहरी खानेपानी तथा उपभोक्ता संस्थाको साउन १२ गते हुन गइरहेको निर्वाचनका लागि समावेशी प्यानलका उम्मेदवारहरू मतदाताको घरदैलोमा पुगेका छन । खानेपानी संस्था आर्थिक सुशासन कायम गर्ने, आम कोहलपुर बासिलाई...
भारतीय सीमासँग जोडिएको बाँकेको खजुरा गाउँपालिकाको पूर्वमा कोहलपुर नगरपालिका र जानकी गाउँपालिका, पश्चिममा बर्दिया जिल्ला, उत्तरमा बैजनाथ गाउँपालिका र दक्षिणमा भारत पर्दछ । भारतीय सीमानजिक रहेको यो पालिकामा पूर्वसैनिकहरूको ठुलो बस्ती छ । खजुरा बाँकेको...
७ साउन, कोहलपुर । कोहलपुर खानेपानी संस्थाको आगामी निर्वाचनकालागि चार दलिय गठबन्धको साझा समावेशी प्यानलले आफ्नो प्रतिवद्धता-पत्र सार्वजनिक गरेको छ । आईतबार पत्रकार सम्मेलन मार्फत समावेशी प्यानलले १८ बुँदे प्रतिवद्धता-पत्र सार्वजनिक गरेको हो । रुद्र...
६ साउन, नेपालगन्ज । बाँकेमा गत आर्थिक वर्ष २०७९/८० मा एक सय ६० घरेलु तथा साना उद्योग बन्द भएका छन् । कार्यालयमा गएर आधिकारिकरुपमा बन्द गराउनेको सङ्ख्या कम रहे पनि नवीकरण हुन नसकेका एक सय ६० उद्योग खारेजीमा परेको जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयका...
६ साउन, नेपालगन्ज । जिल्ला प्रशासन कार्यालय बाँकेले जन्मको आधारमा नागरिकता लिएकाहरूका एक हजार छ सय सन्तानलाई नागरिकता वितरण गरिसकेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले हालसम्म जन्मको आधारमा नागरिकता पाएकाहरूका एक हजार छ सय जना सन्तानलाई...
६ साउन, नेपालगन्ज । सीमावर्ती रुपैडियामा रहेको भारतीय अध्यागमन कार्यालयले सेवा प्रवाह बन्द गरेपछि नेपालगन्ज नाका भएर हुने पर्यटकहरूको आवागमन बन्द भएको छ । करिब तीन वर्षदेखि अध्यागमन कार्यालय नेपालगन्जका कर्मचारीले नाका प्रयोग गरेर ओहोरदोहोर गर्न...
५ साउन, कोहलपुर । बाँकेको कोहलपुरमा रहेको खानेपानी संस्थाको निर्वाचनकालागि मनोनयन दर्ता गरीएको छ । निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको निर्वाचन तालिका अनुसार आज मनोनयन दर्ता गरीएको हो । जसअन्तर्गत आसन्न निर्वाचनमा त्रिपक्षिय भिडन्त हुने निश्चित...
५ साउन, कोहलपुर । कोहलपुर खानेपानी संस्थाको आगामी निर्वाचनकालागि काँग्रेस सम्वद्ध लोकतान्त्रिक प्यानलले आफ्नो प्रतिवद्धता-पत्र सार्वजनिक गरेको छ । शुक्रबार पत्रकार सम्मेलन मार्फत लोकतान्त्रिक प्यानलले २६ बुँदे प्रतिवद्धता-पत्र सार्वजनिक गरेको...