ब्यानर न्युज


२२, साउन, नेपालगन्ज । सीमानाका बन्द हुनुअगावै नेपाल प्रवेश गर्न तीव्र गतिमा गाडी चलाउँदा सीमावर्ती भारतीय क्षेत्रमा दुर्घटना हुने गरेको पाइएको छ ।  नेपालगञ्जस्थित नेपाल-भारत जमुनाहा...

  • २१ साउन, काठमाडौँ । तीन महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ घोषणा गर्दै नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सम्पन्न भएको छ । गत बुधबारबाट सुरु भएको माओवादी बैठक पाँच दिन चलेर आइतबार सम्पन्न भएको हो । बैठकले नेताहरुको कार्यविभाजन...

  • २१ साउन, नेपालगन्ज । अटिजम भएका बालबालिकाका लागि पश्चिम नेपालकै पहिलो अटिजम फिजियोथेरापी नेपालगञ्जमा सुरु गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका-१२ कोरियनपुरमा ‘म्याजिक टच, चाइल्ड डेभलपमेन्ट सेन्टर’ को नाममा अटिजम फिजियोथेरापी सुरु गरिएको हो । भारतको...

  • २१ साउन, कोहलपुर । बाँके खजुरा गाउँपालिका २ का मनिष शर्माले सुदूरपश्चिम लोकसेवा आयोगले खोलेको सब इन्जिनियर पदको विज्ञापनमा अनलाइनबाट एक हजार रुपियाँ तिरेर फाराम भरे । लिखित परीक्षा दिनका लागि उनी जेठ महिनाको अन्तिमतिर धनगढी पुगे । धनगढी पुगेपछि तोकिएको...

  • २१ साउन, नेपालगन्ज । शनिबार राति भारतकाे श्रावस्तीमा भएकाे सडक दुर्घटनामा ६ जना नेपालीले ज्यान गुमाएका छन । कार दुर्घटनामा नेपालगन्जका व्यापारी घरानाका दुई परिवारका ६ जनाको मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएका छन । मृत्यु हुनेमा नेपालगन्ज त्रिभुवन...

  • २० साउन, काठमाण्डौं । कुनै पनि टोलीमा सबै खेलाडीहरूको भूमिका महत्त्वपूर्ण हुन्छ नै । यद्यपि केही खेलाडीहरूमा समर्थकहरूले केही धेरै वा थोरै विश्वास गर्ने गर्छन् । आगामी महिना हुने एशिया कप क्रिकेट प्रतियोगितामा भारत र पाकिस्तानसँग पहिलो पटक सामना गर्न...

  • २० साउन, कोहलपुर । राष्ट्रिय स्वतन्त्र पार्टी कोहलपुर नगर समितीको कार्यालय स्थापनासँगै उद्घाटन गरीएको छ । शनिबार राष्ट्रिय स्वतन्त्र पार्टीका लुम्बिनी प्रदेश महामन्त्री तथा संगठन विभाग प्रमुख निलराज अधिकारीले कोहलपुर शाखा कार्यालयको उद्घाटन गरेका...

  • १९ साउन, काेहलपुर । बाँकेको कोहलपुर नगरपालिका ४३ करोड बेरुजु असुल गर्ने भएको छ । नगरपालिकाले नगरपालिका स्थापना भएको २०७३ साल देखि गत आर्थिक वर्षसम्मको महालेखा परीक्षकको कार्यालयले ४३ करोड ६६ लाख बेरुजु औंल्याएको र बेरुजु कम गरी सुशासनको प्रत्याभूती...

  • १९ साउन, कोहलपुर । कोहलपुर १० मा रहेको त्रिभुवन नमुना माविमा शुक्रबार बिहान लगाईएको ताला त्रिपक्षिय सहमति पश्चात खुलेको छ । बिद्यार्थीहरुले निशुल्क पाठयपुस्तक प्राप्त गर्न नसकेको मुद्धालाई लिएर स्वतन्त्र बिद्यार्थी युनियन कोहलपुरको अगुवाईमा भएको...

  • १९ साउन, कोहलपुर । कोहलपुरको सबैभन्दा पुरानो विद्यालयमा दोस्रो पटक तालाबन्दी भएको छ । कोहलपुर नगरपालिका वडा नं. १० मा रहेको त्रिभुवन नमुना माध्यामिक विद्यालयले स्यानेटरी प्याड खरिदमा अनियमितता गरेको भन्दै नेकपा बहुमत समर्थित बिद्यार्थी संगठनले लगाएको...