११ फागुन, नेपालगन्ज । एचसिआरसी अस्पताल नेपालगन्जले पश्चिम नेपाल मै पहिलो पटक निःसन्तान दम्पतीका लागि प्रजनन स्वास्थ्यसम्बन्धी नयाँ प्रविधि सेवा सुरु गरेको छ । सो अस्पतालले निसन्तान...
१० फागुन, नेपालगन्ज । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सडक दुर्घटनामा धेरैको ज्यान जाने गरेको उल्लेख गर्दै दुर्घटना न्यूनीकरणमा सम्बन्धित सरोकारवालाहरु गम्भीर हुनुपर्ने बताएका छन । नेपालगन्ज उपमहानगर, कोहलपुर नगरपालिका र जिल्ला...
७ फागुन, नेपालगन्ज । खेलकुदको ‘हब’ मानिने बाँकेको नेपालगञ्जमा बनेका खेलकुद पूर्वाधार संरक्षण अभावले कामै नलाग्ने अवस्थामा पुगेका छन् । पाँच वर्षअघि खेलकुदको ‘महाकुम्भ’ मानिने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि १ अर्ब ५० करोड रूपैयाँ खर्चेर...
फागुन ७, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बौद्धिक जनशक्तिको पलायनलाई रोक्न देशभित्रै सम्भव छ भन्ने सकारात्मक भाष्यको निर्माण गर्न जरूरी रहेको बताएका छन । सोमबार दिउँसो समाजवादी मोर्चासम्वद्ध समाजवादी मञ्चले आयोजना गरेको शैक्षिक...
६ फागुन, कोहलपुर । बाँकेको कोहलपुरस्थित गोरखा युनाइटेड पब्लिक स्कुलमा अध्ययनरत दुई विद्यार्थी मिलेर अटोचार्ज विद्युतीय मोटरसाइकल बनाएका छन् । स्कुलको कक्षा ११ मा विज्ञान विषय अध्ययन गर्ने १७ वर्षीयद्वय ऋतिक खड्का र अरुण रानामगर मिलेर अटोचार्ज हुने...
६ फागुन, काठमाडौं । एकदिवसीय क्रिकेटमा नेपाल एले क्यानडालाई २१७ रनको लक्ष्य दिएको छ । मुलपानीमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २१६ रन बनायो । नेपालका लागि बसिर अहमदले सर्वाधिक ५० रन जोडे । तेस्रो नम्बरमा...
५ फागुन, कोहलपुर । बाँकेको कोहलपुरमा रहेको गोरखा युनाईटेड पब्लिक स्कुलले शैक्षिक सत्र २०८१ का लागी आफनो वार्षिक कार्ययोजना सार्वजनिक गरेको छ । शनिबार अभिभावक भेलाको आयोजना गर्दै स्कुलले वार्षिक कार्ययोजना सार्वजनिक गरेको हो । विद्यालयको तर्फबाट कार्ययोजना...
५ फागुन, सुर्खेत । बाँके राष्ट्रिय निकुञ्जसँग जोडिएको सल्यानको कालीमाटी गाउँपालिका-७ आम्बासामा रहेको मनकामना प्राथमिक विद्यालयमा बिहान १० बजे प्रार्थना घण्टी बज्छ, हरेक पिरियड घण्टी पनि बज्छ र चार बजे छुट्टी हुन्छ । २०५३ सालमा स्थापित उक्त विद्यालयमा...
५ फागुन, काठमाण्डौं । आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्समाथि ९ विकेटको सानदार जित दर्ता गरेको छ । टियु क्रिकेट मैदानमा नेदरल्यान्ड्सले प्रस्तुत गरेको १ सय ३८ रनको लक्ष्य नेपालले १६ औं ओभरमा मात्र १ विकेट गुमाएर...
५ फागुन, काठमाडौँ । आईसीसी विश्वकप लिग-२ क्रिकेट अन्तरगत त्रिकोणात्मक शृङ्खलाको दोस्रो खेलमा नेपालले राम्रो बलिङ प्रदर्शन गरेको छ । नेपालले नेदरल्यान्ड्सलाई १ सय ३७ रनमा सीमित गर्न सफल भएको हो । टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्स ३९ ओभरमा अलआउट...