सरकारले आगामी देशभरका सबै एनालग टेलिभिजन बन्द गराउन अनुगमन सुरु गरेको छ । सरकारले देशभरि एनालग टेलिभिजन सेवा बन्द गर्न असार मसान्तसम्मको समय दिएको थियो । अब चल्ने एनागल केबल टेलिभिजन...
तपाईलाई यो थाहा नहुन सक्छ कि २० जुलाईमा इतिहासमा एउटा ठूलो घटना भएको थियो । उक्त दिन पहिलो पटक मानिसको पाइला चन्द्रमामा परेको थियो । अमेरिकी अन्तरिक्ष यात्री नील आर्मस्ट्रङले पहिलो पटक चन्द्रमामा पाइला राखेको दावी गरिएको थियो । उनले चन्द्रमामा पाइला...
शुक्रबार राति खग्रास चन्द्रग्रहण लाग्दै छ । विश्वका केही मुलुकसँगै नेपालबाट पनि यस्तो ग्रहण देख्न सकिन्छ । यस्तो ग्रहण १२ बजेर ९ मिनेटबाट देखिनेछ । क्यानडा तथा अलास्कामा बसोवास गर्ने मानिसले भने यो ग्रहणलाई देख्न पाउनेछैनन् । - चन्द्रग्रहण दुई प्रकारका...
दुर सञ्चार कर लागू भएपछि बृद्धि भएको इन्टरनेटको मूल्य फिर्ता भएको छ । इन्टरनेटको मूल्य समायोजनबारे अध्ययन गर्न बनाएको कार्यदलमा साउन १ गतेखि बढाइएको मूल्य हटाउने सहमति भएको हो । इन्टरनेटको मूल्यलाई वैज्ञानिक बनाउने मन्त्रालयको पूर्वघोषणा अनुरुप...
जब तपार्इँ हामी रातमा आकाशमा झिलमिल तारा देख्छौँ, तब हाम्रो मनमा एउटा जिज्ञासा सधै उठिरहन्छ, आखिर ब्रम्हाण्डमा कति तारा होलान् ? हुनत गीत तथा साहित्यमा नौलाख तारा भन्ने गरिएको छ । तर ब्रम्हाण्डमा त्यो भन्दा कैयन् गुणा धेरै तारा भएको वैज्ञानिकहरुले बताउँदै...
मार्स एक्स्प्रेसलाई मङ्गल ग्रहको सतहको अन्वेषण गर्दै गरेको तस्बिर। तस्बिरः नाशा वैज्ञानिकहरूले मङ्गल ग्रहमा तरल अवस्थामा पानी रहेको प्रमाण फेला पारेका छन्। मङ्गल ग्रहको परिक्रमा गरिरहेको मार्स एक्स्प्रेस नामक भूउपग्रहमा जडित मार्सिस अन्तरिक्षयानबाट...
जेठ अन्तिमदेखि बन्द गरिएको सवारी चालक अनुमतिपत्र लिने प्रक्रिया आगामी आइतबारदेखि खुल्ने भएको छ । करिव डेढ महिनादेखि बन्द रहेको सवारीचालक अनुमती पत्र (लाईसेन्स) आवेदन आइतबारबाट खुल्ला हुने यातायात व्यवस्था विभागले जनाएको छ । देशैभरी साउन १३ गते आइतबारबाट...
नेपालगन्ज उपमहानगरपालिकाले रेडियो कार्यक्रम प्रसारणमा रोक लगाउने सक्ने गरी कानुन निर्माण गरेको छ । ८ मंसिर २०७४ मा प्रमाणिकरण गरी उपमहानगरपालिकाले मंगलबार सार्वजनिक गरेको राजपत्रमा समावेश रेडियो तथा एफएम सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७४ मा...
नेपाल र भारत दुई देशबिचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन पत्रकारको भुमिका महत्त्वपुर्ण हुने मिडिया फोटो ग्राफर्स क्लब उप-प्रदेशका अध्यक्ष एसएम पारीले बताएका छन् । नेपालगंजमा पत्रकारहरुसंग कुरा गर्दै पारीले नकारात्मक सोंच भन्दा पनि सकारात्मक सोंचलाई...
नेपालगन्ज इलेक्ट्रोनिक्स एशोसियनको अध्यक्षमा चिरञ्जीवी ओली सर्बसम्मत निर्वाचित भएका छन् । शनिबार अबेर राती सम्पन्न भएको एशोसियनको दोस्रो अधिवेशन तथा तेस्रो साधारणसभाले ओलीलाई अध्यक्षको जिम्मेवारी दिएको हो । ओली यसअघिको कार्यसमितिमा महासचिव थिए...