लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानलाई व्यापक र प्रभावकारी बनाइने भएको छ । लैंगिक हिंसा र दुव्र्यवहार, हामलाई छैन स्वीकार भन्ने मूल नारासहित मंसीर ९ गते देखि २४ गते सम्म कोहलपुरमा...
नेकपाका नेता तथा कार्यकर्ताहरुले जनप्रतिनिधिहरुलाई जनप्रेमी हुन आग्रह गरेका छन । कोहलपुरमा शुक्रबार आयोजित अग्रज कार्यकर्ता भेटघाट कार्यक्रमका सहभागीहरुले जनप्रतिनिधिहरुलाई जनताप्रति उत्तरदायी हुन आग्रह गरेका हुन । राज्यमा तिन तहको स्थायी सरकार...
बढैयाताल गाउंपालिका कार्यालयले बालबालिका बिरुद्ध हुने सवै प्रकारका हिसां न्यूनिकरण गर्ने र बालबालिकाको सर्बोतम हितका साथै समग्र बिकासमा असर पार्ने, महिला हिंसा, घरेलु हिंसा, मातृमृत्यू दर आदीको मूख्य कारक तत्वको रुपमा रहेको बालबिबाहलाई अन्त्य गर्ने...
जिल्लामै पहिलोपटक कोहलपुर नगरपालिकाले मोवाईल एप्स प्रयोगमा ल्याएको छ । एन्ड्रोइड फिचरमा विकास गरिएको एप्समा नगरपालिकाको प्रोफाइल, नीति तथा कार्यक्रम एवं बजेट, गौरवका योजनाहरु, नगरपालिका तथा वडाहरुका नागरिक वडापत्र, उजुरी तथा गुनासाहरु समावेश गरिएका...
बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं.३ साविक सोरहवामा शिक्षाको सवालमा भएको बृहत छलफलमा शैक्षिक गुणस्तर बढाउन विद्यालय र अभिभावक विच अन्तरक्रिया हुनु पर्नेमा सहभागीहरुले जोड दिएका छन् । सो छलफलमा वडा नं.३ का वडा अध्यक्ष दुर्गा प्रसाद पराजुलीले...
तत्कालिन जिल्ला कृषि विकास कार्यालय बाँकेमा सञ्चालन गरिएको किसान कल सेन्टर प्रयोगबिहीन भएको छ । किसानले फोन गर्दा पैसा नलाग्ने, फोन मार्फत नै किसानले आफूले चाहेको जिज्ञासा प्राप्त गर्न सकिने गरी ल्याएको उक्त सेन्टर सञ्चालनको तीन बर्षमै प्रयोगविहीन...
काठमाडौं– भूकम्पले भत्काएको धरहराको आडैमा ११ तले नयाँ धरहरा बन्ने भएको छ । धरहरा निर्माणका लागि खाल्डो खन्ने काम सुरु भएको हो । दुई वर्षभित्र धरहरा तयार हुने राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ । प्राधिकरणका सम्पदा विभाग प्रमुख राजुमान मानन्धरले...
काठमाडौँ — मुलुकका सबै मोबाइल कम्पनीले दिँदै आएको सेवा गुणस्तर मापदण्डभन्दा कमजोर पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले गरेको परीक्षण क्रममा नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमको सेवा गुणस्तर तोकिएको मापदण्डभन्दा कमजोर पाइएको हो । दूरसञ्चार क्षेत्रको...
योग्यता, दक्षता र क्षमताको आधारमा पारिश्रमिक निर्धारण गर्न बाँकेका पत्रकारहरुले गरेका छन् । न्युनतम पारिश्रमिक निर्धारण समितिको आयोजना तथा नेपाल पत्रकार महासंघ बाँके शाखाको संयोजनमा मंगलबार नेपालगन्जमा भएको श्रमजिवी पत्रकार ऐन पारिश्रमिकमा पुनरावलोकन...
काठमाडौं– लोकसेवा आयोगले विभिन्न कार्यालयबाट प्रकाशित विभिन्न् विज्ञापनको सिफारिस सम्बन्धी नतिजा निकालेको छ । आजको गोरखापत्र दैनिकमा प्रकाशित सूचना हेर्नुहोस् ।