आफैले बनाएको संबिधान आँफैले च्यातेर, राती निन्द्रामा पनि खुब बर्बराउनु हुन्छ रे ! के आजकाल 'बा' लाई सन्चो त छ कम्रेड ? दशकौं देखिको अध्यारो देश उज्यालो हुँदा पनि, कुलमान मैले नै ल्यएको...
नेपालगन्जमा एक दशकदेखि क्रियाशिल साहित्यिक संस्था मध्यपश्चिम स्रष्टा समाजको नयाँ कार्यसमिती चयन गरिएको छ । शनिवार नेपालगन्जमा सम्पन्न चौथो साधारण सभाले शुक्रऋिषि चौलागाईंको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । कार्यसमितिको...
बा-आमाको एक्लो सन्तान हो, विश्वास । उसलाई दु:ख कष्टका बाबजूद पनि पढाए । विश्वासले प्लस टु पास गरेपछि लोक सेवाबाट नायव सुब्बा पास गर्यो । सरकारी जागिरी पाएकोमा गाउँभरि उसको प्रशंसा भयो । दैव दशा लागे, कस्को के लाग्छ र ? छोराको कमाईमा सुखभोग गर्न नपाई बाको...
बुलबुल सहरमा खुलेको नयाँ औद्योगिक ग्रामले आफ्नो उत्पादन शुरु गर्यो । चौतर्फी यसको प्रभाव देखियो । सहज, सरल, सुलभ तरिकाले सामान पाउन थालेपछि सहरवासी निकै खुसी भए । यसको साइड इफेक्ट पल्लो सहरको पुरानो औद्योगिक क्षेत्रमा पर्यो । ती उद्योगपतिहरुले बुलबुल...
चोकको भट्टी पसलमा ठर्रा धोकेर चिच्याउँदै र हल्लाह गर्दै आउँदै थियो, कार्यकर्ता । बल्ल अब गजबका दिन आए । भट्टी पसलकी साउनी र हामी कार्यकर्ताका दिन त साँच्ची फर्के । दशैंरतिहार झैं आउँदै छ, अवसर । मजाले रक्सी र मासु खान पाइने भयो । साउनीले पनि मजाले पैसा कमाउने...
गितकार ललित प्रकाश चन्दको पहिलो गित सार्वजनिक भएको छ । वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका प्रध्यापक समेत रहेका चन्दले युट्युवबाट शुक्रबार आफ्नो पहिलो गित सार्वजनिक गरेका हुन । ‘यो कस्तो नियती भगवानको पनि.......” बोलको गितमा पछिल्लो समयका चर्चित गायक...
दाइजो प्रथा विरुद्धको देशब्यापी अभियान आइतवार देखि सुरु गरिएको छ । इस्लामी संघ नेपालले आईतबारदेखि देशब्यापी रुपमा १० दिने दाइजो प्रथा विरुद्धको अभियान सुरु गरेको हो । नेपालगन्जको आइडियल पब्लीक हाई स्कूलबाट अभियान सुरु गरिएको दाइजो विरुद्ध १० दिने...
‘सेवामा तत्परता, हाम्रो प्रतिवद्धता’ भन्ने मुल नाराका साथ नेपालगन्जमा केन्द्रिय कार्यालय रहेको भार्गव विकास बैंक लि. ले बर्दियाको बारबार्दिया नगरपालिका वडा नंं. ९ स्थित कतर्नियाबजार आफनो १७ औं शाखा विस्तार गरेको छ । बैंकका सञ्चालक जगदिशचन्द्र भट्टको...
राज्यसंयन्त्र बलियो थिएन, यातायातको सुविधा पनि कमजोर थियो । गुरिल्ला युद्ध सामना गर्ने क्षमता सरकारसँग थिएन । सीमा क्षेत्रका प्रहरी चौकी र सरकारी कार्यालयमा आक्रमण गरी क्रान्तिकारीहरुले भारतमा आश्रय लिएकाले पनि सरकार अप्ठ्यारोमा थियो । सुरक्षा निकायको...
साहित्यीक जागरणका लागि माझी समुहले आदिम गोरेटोमा नयाँ पाईला रचना बाचन तथा दिपावलीको शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । मगलवार विजुवार जुम्रिमा कार्यक्रम गरी रचनाको बाचन गरिएको हो । जिल्लामा साहित्यिक श्रष्ठाहरु धेरै भएपनि उनीहरुसँग विचार, बहस...