साहित्य


'मेरी नातिनी हिरा छे, कसैको आँखा नलागोस् ।' 'धेरै लखर लखर जङ्गलको बाटो नहिड् है नानी, बाघ भालुको डर हुन्छ । जमाना खराब खराब आ'छन् । चिलबाट चल्ला जोगाउन गाह्रो छ ।' हजुरआमा गाउँमा हुँदा सधैं...

  • सलोन अढाई वर्षकै हुँदा बुवा खस्नु भएकोले लालन पालन गर्ने जिम्मा आमा साराङ्गाको थाप्लोमा आइलाग्यो । सलोन विलक्ष्ण प्रतिभा भएर निस्कियो, चित्रकलामा । उसका चित्रहरुले बजारमा चर्चा पाउन थाले । उसको जीवन जिउने आधार नै यही भयो । सानो परिवार सुखी परिवारको...

  • आजकै दिन पोहोर साल भ्यालेन्टाइन डे मनाएको यो शहरले दबाउन सकेनछ बाग्मतीको किनारमा फालिएका बग्रेल्ती शिशुहरू, बगाउन सकेनछ सडक वरिपरि लत्रिरहेका हजारौँ हजार ढालहरू, फेरि पनि आउँछ जब आजको दिन मलाई हम्मे पर्छ कोठा पुग्न त्यसै पनि धुलाग्मे यो शहर मैलो र रोगी...

  • कहिले माधब भनेकै छ, कहिले प्रचण्ड भनेकै छ, कहिले केपि भनेकै छ, कहिले विद्या भनेकै छ, भिडैभिडमा कोच्चिएर भेडाहरुलाई, आन्दोलन भनेकै छ, एउटा हातमा झण्डा छोपेकै छ, अर्को हातले कम्मर च्यापेकै छ, केपिको भाषणमा ताली ठोक्नेले, प्रचण्डको भाषणमा गाली ठोकेकै छ, सञ्जालमा...

  • मदन पुरस्कार गुठीले २०७६ सालको मदन पुरस्कार पोखरामै पुगेर लेखक चन्द्रप्रकाश बानियाँलाई हस्तान्तरण गरेको छ । महारानी उपन्यासका लागि पुरस्कृत लेखक पोखरामा बस्दै आएका छन् । कोरोना भाइरस रोग कोभिड १९ का कारण पुरस्कार निर्धारित समय अर्थात दसैं घटस्थापनामा...

  • प्राकृतिक छटाले भरिपूर्ण सुन्दर गाउँ हो, स्वर्गपुरी गाउँ । यो गाउँमा पाइला टेक्न पाउनु अहोभाग्य ठान्छन् अन्य गाउँका बासिन्दाहरु । यो गाउँले राष्ट्रको लागि ठूलो योगदान दिएको छ । पर्यटकीय क्षेत्रको रुपमा आर्थिक स्तम्भ हो, यो गाउँ । यसको साथसाथै विशेष...

  • हल्लाको हावाले साहित्यमा पनि आँधी आउँछ बेला बेला । पद्मश्री र मदनको छाप बोक्न लाम लाग्छन् । नाम र कामको तारतम्य मिलेको हुन्न भन्ने हल्ला खुब सुन्न पाइन्छ । उसो त म जस्ता पाठकले पढेपछि नै हो पुस्तकको गुण बुझ्ने । खासमा किताबले चिन्छु म कोहि लेखक चिन्नु पर्दा...

  • साउदी अरबको उखरमाउलो गर्मीमा ऊँट चराउने काममा थिए, अक्बुल र सतिश । दुवै रुम पाटनरको रुपमा सङ्गै मिलेर बसेका थिए । नेपालको फरक फरक परिवेशमा हुर्केका भए पनि विरानो भूमिमा कुनै भेदभाव बेगर सहोदर दाजुभाइको जस्तै व्यवहार देखिन्थ्यो । कामबाट फर्के पछि आलोपालो...

  • 'अब किसानका दिन आए । कुनै पनि किसानले समस्या पर्यो भनेर टाउकोमा हात लगाउनु पर्ने दिन गए । अब देशमा कृषिक्रान्ति हुनेछ । यो देश किसानले चलाउने छन् ।' पर्रर तालीको गडगडाहट् भयो । एक हप्ता अगाडि कृषि मन्त्री भए पछि धनराज आफ्नो क्षेत्रमा आएर लामै भाषण गरे । गाउँका...

  • नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूहको राष्ट्रिय युवा संघको बैठकमा विवाद भएको छ । नेतृत्व चयन विषयलाई लिएर रमेश पौडेललाई बिदा गरिएको छ । रमेश पौडेललाई अध्यक्ष बनाउनुपर्ने भन्दै पौडेल समूहले विवाद गरेपछि बैठक...