समाज


बुटवल । सरकारले प्रदेशसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०७५र७६ को बजेटप्रति असन्तुष्टि जनाउँदै आएको विपक्षी दल नेपाली काँग्रेसले बजेटको विनियोजन विधेयकमाथिको छलफलमा भाग नलिई बाहिरिएपछि...

  • बर्दिया / बर्दियाको गुलरिया नगरपालिकामा लैङ्गिक हिंसा र विभेदबाट पीडित भएका महिला र बालबालिकाका लागि सुरक्षित आवास गृह निर्माण भएको छ । महिला तथा बालबालिका कार्यालयले प्रदान गरेको जग्गामा सरकारबाट अनुमति प्राप्त गरी प्लान इन्टरनेशनल नेपालको आर्थिक...

  • चितवन/ के तपाईं मुग्लिङ हुँदै नारायणगढ वा त्यसभन्दा पर जाँदै हुनुहुन्छ रु तर, बाटो कतिबेला खुल्छ वा बन्द हुन्छ भन्ने समाचार आएर चिन्तित हुनुहुन्छ रु त्यस्तो हो र तपाईं आफैंलाई मुग्लिङ–नारायणगढबाटो हुँदै कतै जानुहुँदैछ भने अब यसको अवस्थाबारे थाहा दिन...

  • विश्वकप फुटबलमा अहिले दुनियाँ रमेको मात्र हैन, त्यसैमा झुमेको छ । रसियामा जारी विश्वकपमा ब्राजिल, अर्जेन्टिना, जर्मनी, स्पेन वा पोर्चुगलको समर्थन गरिरहँदा, सायद नेपालले पनि खेल्ने अवसर पाएको भए अझ हामी कति उर्फन्थ्यौं होला रु चाररचार बर्षमा विश्वकप...

  • नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बिरामी ठगिने क्रम बढेको छ । उपचारका लागि टाढा–टाढाबाट आउने बिरामीहरुलाई विभिन्न प्रलोभन देखाई ठगि गर्ने गिरोह अस्पतालभित्रै परिचालित हुने गरेको तथ्य खुल्न आएको छ । अस्पतालमा दैनिक ४ सय बढि संख्यामा बिरामीहरु...

  • प्रमोद कुमार साह जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकामा मेयर र उपमेयबीचको बिवाद चरम उत्कर्षमा पुगेको छ । लामो समयदेखि मेयर र उपमेयरबीच रहँदै आएको मतभेद हालै बाहिरिएको छ । उपमेयर रेणु झा सार्वजनिक रूपमा नै मेयरको खरो बिरोधमा उत्रिएपछि घटना खुलासा भएको...

  • माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को परीक्षाफलमा देखिएका प्राविधिक त्रुटिबारे छानबिन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छानबिन समिति गठन गरेको छ । शनिबार प्रकाशित नतिजालाई लिएर व्यापक आलोचना भएपछि मन्त्रालयले शिक्षक सेवा आयोगका प्रशासकीय...

  • कोहलपुर नगरपालिका-५ प्रगती नगरमा बस्ने वर्ष ४५ कि कमला गौतम पकौडा बेचेरै आप्mनो ५ जनाको परिवार पालिरहेकी छन । कोहलपुर नगरपालिका-११ स्थित टाउनप्लानिङमा रहेको कृषि उपज बजार केन्द्रमा हप्तामा ३ दिन संचालन हुने मेलामा पकौडा, टिकिया, सेल रोटी लगायतका खानेकुरा...

  • बैजनाथ–४ स्थित झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । जिल्ला सम्वन्य समिति बाँके बैजनाथ गाउँपालिका कार्यालय र हेल्पटास नेपाल सुर्खेतको आर्थिक सहयोगमा झोलुङ्ग पुल निमार्ण गरिएको हो । बैजनाथ गाँउपालिकाका उपाअध्यक्ष शारदा रेग्मी विकले सोमबार पुलको उद्घाटन...

  • प्रदेश ५ को सरकारले कृषिलाई उत्पादनसँग जोडेर प्रदेशलाई आर्थिक समृद्धिको दिशामा डोर्याउने लक्ष्य अगाडि सारेको छ । प्रदेश सरकारको आर्थिक वर्ष २०७५|०७६ का लागि प्रस्तुत बजेटमा कृषिसँग सम्बधित कार्यक्रमका लागि करीब रु ९० करोड बजेट विनियोजन गरेको छ । कृषि...