प्राविधिक शिक्षा आजको आवश्यकता भन्ने मुल नाराका साथ आइतवार नेपालगन्जमा पनि प्राविधिक शिक्षा राष्ट्रिय जागरण अभियान २०७५ भव्य रुपमा मनाइएको छ । प्राविधिक शिक्षा राष्ट्रिय जागरण अभियान...
काठमाडौं / नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारको तलब दोब्बर गराउन माग गरेको छ । पत्रकारको न्यूनमत पारिश्रमिक ४० हजार रुपैयाँ निर्धारण गर्नुपर्ने माग गर्दै आइतबार महासंघले न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्यसचिव बालकृष्ण घिमिरेलाई पाँच...
नेपाली काङ्ग्रेस बाँकेका सचीव तप्त पौडेललाई मातृशोक परेको छ । बिगत लामो समयदेखिको स्वास्थ्य समस्या बल्झीएपछि सचिब पौडेलकी आमा बृन्दावती पौडेललाई नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा भर्ना गरिएको थियो । उपचारका क्रममा ७० वर्षिय पौडेलको आईतबार बिहान...
कोहलपुरमा संचालन गरिएको ३ दिने क्षमता अभिबृद्दि तालिम सम्पन्न भएको छ । रेडियोमा काम गर्दै आएका पत्रकारहरुलाई लक्षीत गर्दै शुक्रबारदेखि तालिम संचालन गरिएको थियो । कोहलपुर नगरपालिकाको आर्थिक सहयोग तथा पत्रकार महासंघ बाँकेको आयोजनामा संचालन गरिएको...
नेपागन्ज उपमहानगरपालिकामा सार्वजनिक शौचालय नहुदाँ हिड्डुल गर्ने बटुवा तथा नगरबासीलाई समस्या भएको छ । हिजो मात्र खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गरिएको यस उपमहानगरमा सार्वजनिक शौचालय नहुदा चुनौती थपिएको छ । कुनै कुनै ठाँउमा भएको शौचालय समेत ब्यवस्थित...
कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले पर्यटन विकासमा रु ९८ करोड छुट्याइएको बताएका छन् । नेपाल पर्यटन बोर्डद्वारा आयोजित आव ०७५-०७६ को बजेट तर्जुमाका लागि शनिबार सुझाव संकलन कार्यक्रममा पर्यटनमन्त्री बुढाले मन्त्रालयको...
गुल्मीको मालिका गाउँपालिकामा बिस्पोटक पदार्थ फेला परेको छ । मालिका गाउँपालिका वडा नम्बर ४ अर्खाबाङ्ग भिरकुनास्थित पुरानो तत्कालिन माओवादीले लगाउने कमब्याटमा बेरेर राखेको अबस्थामा ३ वटा सकेट बम फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक...
रेमिट्यान्स भुक्तानी गर्ने व्यवस्थाबारे बैंक र रेमिट्यान्स कम्पनीबीचको विवादले बैंक खातामामात्र रेमिट्यान्स भुक्तानी गर्ने नेपाल राष्ट्र बैंकको घोषणा अलपत्र परेको छ । राष्ट्र बैंकले चार वर्षअघि नै बैंक खाताबाट मात्र रेमिट्यान्स भुक्तानी गर्न निर्देशन...
यास्मिन (नाम परिवर्तन) निकै भाबुक देखिन्छन् । उनी आफ्नो नङ दाँतले लगातार टोकिरहेकी छिन् अनि लगातार मोबाइन चलाइरहेकी छिन् । ‘म यसलाई धोकाका रूपमा मान्छु र यसकारण निकै दुःखी छु ।’ उनले भनिन । हामी ट्युनिशियाको एक प्राइभेट क्लिनिकको चौथो तलामा छौँ । जहाँ...
एन्फा कप अन्तर विद्यालय छात्र\छात्रा फुटवल प्रतियोगिताको उपाधि जनज्योती पब्लिक मा.वि. कोहलपुरले जितेको छ । कोहलपुरस्थित १३ विगाह मैदानमा शनिबार सम्पन्न दुबै फाईनल खेलमा जित निकाल्दै जनज्योतीले उपाधिमाथी कब्जा जमाएको हो । एक हप्तासम्म संचालन भएको प्रतियोगितामा...