टाईम एकेडेमीले कोहलपुरमा आफ्नो सेवा सुरु गरेको छ । शिक्षा क्षेत्रमा गुणस्तरीय जनशक्ती उत्पादन गर्ने उद्धेश्यले संचालित एकेडेमीले शनिबार कोहलपुरमा आफ्नो कार्यालय स्थापना गरेको हो...
नमस्ते नेपाल यातायात सेवा प्रालिको प्रथम भेला कोहलपुरमा सम्पन्न भएको छ । संघ-संस्था ऐन २०३४ अनुसार दर्ता भएको संघ–संस्था सरकाले अषाढ मसान्तबाट नविकरण नगर्ने निर्णय गरेसँगै नमस्ते नेपाल यातायात व्यवसायी संघ विघटित भई कम्पनी ऐन २०६३ अनुसार दर्ता भएको...
बाँके खजुरा गाउँपालिका १ राधापुरकी ब्रेन ट्यूमर पीडित लक्ष्मी शाही बचाउ अभियानलाई हाईपर क्रु नेपालको पहलमा आर्थिक रकम संकलन गरि सहयोग प्रदान गरिएको छ । आर्थिक अवस्थाले कमजोर लक्ष्मी रकम नभएकै कारण थला पर्दै गएपछि उनको उपचार सहयोगकालागि अभियान संचालन...
अमर मिलन बहुउद्देशिय सहकारी संस्था लिमीटेडले आफ्नो १२ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । शनिबार जिल्ला सहकारी संघका अध्यक्ष प्रेम सुबेदीको प्रुमख आतिथ्यतामा संस्थाका १२ औं साधारण सभा सम्पन्न गरिएको हो । कार्यक्रममा संस्थाको बार्षिक अर्थिक प्रतिबेदन...
शनिवार नेपालगन्जमा ४ जना प्रखर गजल स्रष्टाहरुको रचनावाचन कार्यक्रम सम्पन्न भएको छ । १ सय ५३ औ मोति जयन्ती तथा ८० औ प्रकाश राजापुरी जन्मजयन्तीको अवसरमा मध्यपश्चिमान्चल गजल प्रतिष्ठानले आयोजना गरेको एक विशेष कार्यक्रमका बिच सुर्खेतका ऋषि शर्मा सुदामा,...
एसिया कप क्वालिफायर अन्तर्गत नेपालले मलेसियालाई १९ रनले पराजित गरेको छ। नेपालले दिएको १८९ रनको लक्ष्य पछायाएको आयोजक मलेसियाले ३० ओभरमा ९ विकेट गुमाएर १६९ रन मात्र बनाएको थियो। यो जितसँगै नेपालले प्रतियोगितामा पहिलो जित हासिल गरेको छ । नेपालका लागि...
नेयमार पुनः पुरानै क्लब बार्सिलोना फर्किन आतुर रहेको फिलिप कोन्टिन्होले बार्सा कप्तान लियोनल मेसीलाई जानकारी गराएक छन्। स्पेनिस वेब साइट डेली टाइम्सका अनुसार कीर्तिमानी मूल्यमा बार्सिलोनाबाट फ्रान्सेली क्लब पेरिस सेन्ट-जर्मेन 'पिएसजी' गएका नेइमारले...
नेपाल सरकारका उप प्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई कालो झण्डा देखाएको आरोपमा पक्राउ परेका एक ब्यक्तिको प्रहरी हिरासतमै मृत्यु भएको छ । बर्दियाको गुलरियामा भाद्र ७ गते पक्राउ परेका स्वतन्त्र मधेश गठबन्धनका ४ जना कार्यकर्ता मध्येका...
सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय भैरहवाका कार्यालय प्रमुखले सञ्चालनमा रहेका निर्माण कार्यहरूको समयमा मूल्याङ्कन नगरी विभिन्न बहानामा सेवाग्राहीहरुसँग पटक-पटक घुस रकम माग गरी सङ्कलन गरेको घुस रकम र विभिन्न बैङ्कमा दाखिला गरेको बैङ्क...
इलाका प्रहरी कार्यालय कोहलपुरले शनिबार एक कार्यक्रमको आयोजना गरि मुलुकी अपराध ‘संहिता’ २०७४ को बारेमा सरोकारवाला निकायसँग छलफल गरेको छ । कोहलपुर नगरपालिका, बैजनाथ गाँउपालिका र राप्ति सोनारी गाँउपालिकाका जनप्रतिनिधी तथा सरोकारवाला निकायका प्रतिनिधीहरुलाई...