बहुपक्षिय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास ९बिमस्टेक० को चौंथो सम्मेलनको ५ प्राथमिकता तय गरिएको छ । राजधानीमा भदौ १४ र १५ गते आयोजना हुने सम्मेलनले ‘कनेक्टिभिटि’,...
डोल्पाका सांसद एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढाले पदबाट राजीनामा दिने भएका छन् । नेकपाका सांसद बुढा गत निर्वाचनमा डोल्पाबाट ११ हजार ६ सय ६१ म्त ल्याएर विजयी भएका थिए । सांसद पदबाट राजीनामा दिए पनि संवैधानिक व्यवस्थाअनुसार...
बजार अनुगमनपछि कालीमाटी तरकारी बजारमा तरकारीको मूल्य २० प्रतिशतसम्म घटेको छ । केही समयदेखि नियमितरुपमा सरकारले गरेको बजार अनुगमनको प्रभावकारितास्वरुप अहिले कालीमाटी तरकारी बजारमा तरकारीको मूल्यमा कमी आएको हो । पछिल्लो समय वाणिज्य, आपूर्ति तथा उपभोक्ता...
बाँके स्कुल आईडल-२०७५ को तेस्रो अडिसन राउण्ड शनिबार सम्पन्न भएको छ । शनिबार बाँकेको नेपालगन्जस्थित बाटिका होटलमा भएको अडिसन राउण्डबाट जिल्लाका १२ वटा विद्यालय सेमिफाइनल राउण्ड कालागि छनोट भएका छन । दोस्रो राउण्डबाट छनौट हुन सफल १४ वटा विद्यालयहरुबिच...
नेवाः देय दबू जिल्ला समिति बाँकेको प्रथम जिल्ला अध्यक्षमा कृष्ण प्रसाद श्रेष्ठ चयन भएका छन । बाँकेको नेपालगन्जमा सम्पन्न प्रथम अधिबेशनबाट सदस्यमा छनौट गरिएका श्रेष्ठको अध्यक्षतामा प्रथम कार्यसमिति चयन गरिएको हो । शनिबार सम्पन्न समितिको पहिलो बैठकले...
लालबकैया नदिमा ४० जना सवार डुंगा पल्टिएको छ । सनिबार साँझ साढे सात बजे भएको डुंगा दुर्घटनामा १८ जना बेपत्ता भएका छन् । ९ जनाको जिबितै उद्धार गरिएको छ । बयस्क र पौडिन जान्नेहरु २२ जना नदीबाट बाहिर निस्कन सफल भएका छन् । तर महिला र बालबालिका सहित १८ जना बेपत्ता...
नेपाल मुद्रण उद्योग महासंघ बाँके शाखाको अध्यक्षमा चण्डी प्रसाद गैरे निर्वाचित भएका छन । शनिबार सम्पन्न शाखाको तेस्रो जिल्ला अधिवेशनबाट गैरेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । जसको वरिष्ठ उपाध्यक्षमा अन्तरिक्ष देवकोटा, उपाध्यक्षमा...
प्लान नेपाल र साथी संस्थाको आर्थिक सहयोगमा कोहलपुर नगरपालिका वडा नं. २ स्तरिय बाल संरक्षण समितिको आयोजनामा मानव वेचविखन विरुद्ध स्थानिय जनप्रतिनिधि तथा सरोकार निकायहरुको लागि एक दिवसिय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि...
बाँकेको कोहलपुरमा लैङ्गिक हिंसा न्यूनिकरण विषयक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । माइती नेपाल र पाइलट ग्रुप बाँकेको संयुक्त आयोजनामा शनिबार कोहलपुर नगरपालिका-२ मा सिद्धेश्वर बा समुहमा आवद्ध सदस्यहरुलाई अभिमुखिकरण गरिएको थियो । कार्यक्रम लैङ्गिक...
५ नम्बर प्रदेशकी सांसद नमुना केसीले आज नेपालगन्जमा संघीय सरकारका शहरी बिकास मन्त्री मोहम्मद ईस्तियाक राई समक्ष आफ्नो निर्बाचन क्षेत्रका विभिन्न समस्याहरुको समाधानका बारेमा मागपत्र पेश गरेकी छिन । राप्ती सोनारी गापा ६ मा १५ शैयाको अस्पताल भवन निर्माण,...