अमर मिलन बहुउद्देशिय सहकारी संस्था लिमीटेडले आफ्नो १२ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । शनिबार जिल्ला सहकारी संघका अध्यक्ष प्रेम सुबेदीको प्रुमख आतिथ्यतामा संस्थाका १२ औं साधारण...
शनिवार नेपालगन्जमा ४ जना प्रखर गजल स्रष्टाहरुको रचनावाचन कार्यक्रम सम्पन्न भएको छ । १ सय ५३ औ मोति जयन्ती तथा ८० औ प्रकाश राजापुरी जन्मजयन्तीको अवसरमा मध्यपश्चिमान्चल गजल प्रतिष्ठानले आयोजना गरेको एक विशेष कार्यक्रमका बिच सुर्खेतका ऋषि शर्मा सुदामा,...
एसिया कप क्वालिफायर अन्तर्गत नेपालले मलेसियालाई १९ रनले पराजित गरेको छ। नेपालले दिएको १८९ रनको लक्ष्य पछायाएको आयोजक मलेसियाले ३० ओभरमा ९ विकेट गुमाएर १६९ रन मात्र बनाएको थियो। यो जितसँगै नेपालले प्रतियोगितामा पहिलो जित हासिल गरेको छ । नेपालका लागि...
नेयमार पुनः पुरानै क्लब बार्सिलोना फर्किन आतुर रहेको फिलिप कोन्टिन्होले बार्सा कप्तान लियोनल मेसीलाई जानकारी गराएक छन्। स्पेनिस वेब साइट डेली टाइम्सका अनुसार कीर्तिमानी मूल्यमा बार्सिलोनाबाट फ्रान्सेली क्लब पेरिस सेन्ट-जर्मेन 'पिएसजी' गएका नेइमारले...
नेपाल सरकारका उप प्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई कालो झण्डा देखाएको आरोपमा पक्राउ परेका एक ब्यक्तिको प्रहरी हिरासतमै मृत्यु भएको छ । बर्दियाको गुलरियामा भाद्र ७ गते पक्राउ परेका स्वतन्त्र मधेश गठबन्धनका ४ जना कार्यकर्ता मध्येका...
सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय भैरहवाका कार्यालय प्रमुखले सञ्चालनमा रहेका निर्माण कार्यहरूको समयमा मूल्याङ्कन नगरी विभिन्न बहानामा सेवाग्राहीहरुसँग पटक-पटक घुस रकम माग गरी सङ्कलन गरेको घुस रकम र विभिन्न बैङ्कमा दाखिला गरेको बैङ्क...
इलाका प्रहरी कार्यालय कोहलपुरले शनिबार एक कार्यक्रमको आयोजना गरि मुलुकी अपराध ‘संहिता’ २०७४ को बारेमा सरोकारवाला निकायसँग छलफल गरेको छ । कोहलपुर नगरपालिका, बैजनाथ गाँउपालिका र राप्ति सोनारी गाँउपालिकाका जनप्रतिनिधी तथा सरोकारवाला निकायका प्रतिनिधीहरुलाई...
बिद्यालयमा नियमित पढाई सँगै जिवन उपयोगी शिक्षाको बारेमा पनि सिकाई हुन थालेपछि बाँकेका सामुदायीक बिद्यालयमा छात्राहरुको आकर्षण बढेको छ । रुम टु रिडको बालीका शिक्षा लागु भएका बाँकेका सामुदायीक बिद्यालयमा छात्राहरुलाई नियमित पढाईका साथसाथै बिभिन्न...
‘समृद्ध पुस्तकालयः सुदृढ समाज’ भन्ने मूल नाराका साथ ११ औं पुस्तकालय दिवस मुलकभर मनाइएको छ । पठनपाठन संस्कृतिको विकास गर्ने उद्देश्यका साथ शुक्रबार देशभर विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरि ११ औं पुस्तकालय दिवस मनाइएको हो । दिवसका अवशरमा कोहलपुरमा...
बाँके कोहलपुरका एक बृद्ध आफ्नै नातिनिलाई जवजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन । कोहलपुर नगरपालिका-५ घिमिरे टोलका एक बृद्धलाई आफ्नै नातिनी बलात्कार गरेको आरोपमा कोहलपुर प्रहरीले पक्राउ गरेको हो । विगत ३ वर्षदेखि निरन्तर बलात्कृत हुँदै आएकी १३...