समाज


काठमाण्डौँ  - प्रधानमन्त्री केपी शर्मा ओलीले दुईतिहाइ बहुमतको दुरुपयोग गर्दै योग्यता नै नपुगेकी अन्जान शाक्यलाई इजरायलको राजदूतमा सिफारिस गरेका छन् । हाल राजदूतको रुपमा कार्यरत निरञ्जन...

  • धार्मिक तथा पर्यटकीय गन्तव्य गौमुखीको प्रवर्द्धनका लागि प्यूठानमा ‘गौमुखी मिडिया सम्मेलन’ हुने भएको छ । सोहि अबसरमा आगामी मंसीरको दोस्रो साता जिल्लाको पवित्र धार्मिक एवं पर्यटकीय तिर्थस्थल गौमुखीमा देशभरका पत्रकारहरु जुट्ने भएका छन् । मंसीर १४ र...

  • बाँकेको नेपालगन्जमा बम आतङ्क मच्चाउने समुहको पहिचान खुलेको छ । कमाण्डो ग्रुप नामक समुहले बुधबार नेपालगन्जस्थित पुष्पलाल चोकमा बम राखेको दाबी गरेको छ । पुष्लालको शालिकमुनी प्लाष्टिकको झोलाभित्र शंकास्पद बस्तु वम भेटिएको हो । नेपाली सेनाको टोलीले...

  • रुकुम पश्चिमको आठविसकोट नगरपालिका ९ राडी बजारको चौतारा मेलामा खेलिरहेको पिङ भाँचिदा चार जना घाइते भएका छन्। घाइते हुनेमा आठविसकोट नगरपालिका-४, गोतामकोटका ५२ वर्षीय कालिबहादुर विक, उनकी श्रीमती ५१ वर्षीय बेलमती विक, आठविसकोट नगरपालिका-११ गोइरीकी १४...

  • पश्चिम नेपालकी चर्चित लोकदोहोरी गायीका सपना शाहीलाई मातृशोक परेको छ । बाँकेको कोहलपुरमा बस्दै आएकी शाहीकी आमा गोमा शाहीको सडक दृर्घटनामा मृत्यु भएको हो । नेपाल मजदुर किसान पार्टीकी नेतृ समेत रहेकी शाहीलाई भे १ च १६७२ नम्बरको म्याजिक भ्यानले ठक्कर दिएको...

  • तत्कालिन जिल्ला कृषि विकास कार्यालय बाँकेमा सञ्चालन गरिएको किसान कल सेन्टर प्रयोगबिहीन भएको छ । किसानले फोन गर्दा पैसा नलाग्ने, फोन मार्फत नै किसानले आफूले चाहेको जिज्ञासा प्राप्त गर्न सकिने गरी ल्याएको उक्त सेन्टर सञ्चालनको तीन बर्षमै प्रयोगविहीन...

  • बाँकेको नेपालगन्जमा शंकास्पद वस्तु (बम) फेला परेको छ । नेपालगन्जस्थित पुस्पलाल चोकमा शंकास्पद बस्तु फेला परेपछि स्थानियहरु त्रसित भएका छन । बिहान करिव ११ बजेतिर स्थानियहरुले प्लाष्टिकमा राखिएको शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले...

  • काठमाडौं– भूकम्पले भत्काएको धरहराको आडैमा ११ तले नयाँ धरहरा बन्ने भएको छ । धरहरा निर्माणका लागि खाल्डो खन्ने काम सुरु भएको हो । दुई वर्षभित्र धरहरा तयार हुने राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ ।  प्राधिकरणका सम्पदा विभाग प्रमुख राजुमान मानन्धरले...

  • कावासोती -नवलपुरको कावासोतीमा बिहीबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये ४ को अवस्था गम्भीर छ । दाङबाट काठमाडौंतर्फ गइरहेको राप्ती यातायातको ना ६ ख ६२०१ नम्बरको बस कावासोती नगरपालिका–३ पुरानो कावासोतीको सडक...

  • बाँके जिल्ला प्रशासन कार्यालय बाँकेमा दर्ता रहेको नेपाल मुद्रण उद्योग संघ, बाँकेको मंगलवार संघका कार्यवाहक अध्यक्ष चिन्तामणि उपाध्यायको अध्यक्षतामा बसेको बैठकले संघको लेटर प्याड र छाप प्रयोग गरी किर्ते पत्राचार गरेकोमा घोर भत्र्सना गरेको छ । उक्त...