समाज


नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू फेरि एक पटक क्रान्ति गर्ने मनस्थितिमा रहेको बताएका छन् । माओवादी निकट स्वास्थ्यकर्मीहरुको कार्यक्रममा उनले उमेर ढल्किदै गए पनि अहिले...

  • सडक दुर्घटनाबाट आफन्तकाे ज्यान गएपछि उत्तेजित भएकाे भिडले ईलाका प्रहरी कार्यालय काेहलपुरमा ताेडफाेड गरेका छन । बिहिबार दिउँसाे घटनाकाे बिराेधमा स्थानियहरूले काेहलपुर चाैराहमा चक्काजाम गरेका थिए । ३ घन्टा बढि चक्काजाम गरेर बिराेधमा उत्रिएका मृतकका...

  • बाँकेको कोहलपुरमा ग्याँस बोकेको ट्रकले ठक्कर दिदा एक पैदल यात्रीको मृत्यु भएको छ । बुधबार बेलुका ८ बजेको समयमा कोहलपुरको हवल्दारपुरदेखी दैलेखतर्फ जाँदै गरेको भे१ख ११०० नम्बरको ट्रकले ठक्कर दिदा कोहलपुर ११ का ३८ वर्षिय जयकर्ण मल्लको ज्यान गएको हो । स्थानिय...

  • बर्दियाको मधुवन नगरपालिका-३ सम्झना सामुदायिक वनमा आज पाटे बाघले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ । मधुवन-३ की २९ वर्षीया रेनुका सुनारलाई घाँस काट्न गएको बेला बाघले झम्टेर लगेको सशस्त्र प्रहरी बल बिओपी भगरैयाका सशस्त्र प्रहरी निरीक्षक अस्मिन मगरले...

  • कोहलपुर नगरपालिका वडा नं. ११ शान्ति टोलका स्थानियहरुले बसाई सराई, जन्म दर्ता र मृत्यु दर्ता लगाएतका ब्यक्तिगत घटना दर्ता लगाएतका मौलिक हक कार्यान्वयनका लागि माग राख्दै स्थानीय तहका बिरुद्ध आन्दोलनमा उत्रिएको १८ औं दिनसम्म माग पुरा नभएपछि नयाँ आन्दोलनका...

  • तत्कालीन नेकपा माओवादी केन्द्रका नेता तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई नेपाल कम्युनिस्ट पार्टी ९एमाले० को उपाध्यक्ष बनाइने भएको जनाइएको छ । एमालेकी तत्कालीन उपाध्यक्ष विद्यादेवी भण्डारी राष्ट्रपति निर्वाचित भएपछि उक्त पद रिक्त रहेको र उक्त...

  • म्यानमारमा सैन्य कू विरुद्ध चलिरहेको विरोधलाई दबाउनका लागि सैनिक लगातार गोली बर्साइरहेका छन् । हालसम्म ६८ प्रदर्शनकारीको मृत्यु भइसकेको छ । यहाँ मंगलबार विरोधको एउटा शक्तिशाली तस्बिर सार्वजनिक भएको छ । काचिनको मायित्किनामा गोली बर्साइरहेका सैनिकको...

  • माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभिन्न पार्टीका नेताहरुसँग भएको छलफलबारे स्थायी समिति बैठकमा ब्रिफिङ गरेका छन् । मंगलबारको निर्णयअनुसार पार्टीले संसद, सरकार र राजनीतिक विषयमा विभिन्न पार्टीहरूसँग गर्ने छलफल अनुसार अध्यक्षले...

  • नायक धिरेन शाक्यले चलचित्र निर्माण गर्ने तयारी गरेका छन् । कोरोनाको अघि नयाँ कलाकारसँग काम गर्ने तयारीमा रहेका धिरेन अब भने पुराना चल्तीका कलाकारसँग सहकार्य गर्ने मुडमा पुगेका हुन् । एक समयका चर्चित नायकले द्धन्द्ध निर्देशक राजेन्द्र खड्गीसँग मिलेर...

  • संसद पुनर्थापना पछि बुधबार बसेको प्रतिनिधि सभाको दोस्रो बैठक शोक प्रस्ताव पारित गरि स्थगित भएको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक केही बेर ढिलो गरि सुरू भएको थियो । बैठकमा निधन भएका १४ जना पूर्व सांसदहरूको शोक प्रस्ताव पारित गर्दै अर्को बैठक चैत ३...