२८ बैशाख २०८१, शुक्रबार
चैत ३ गतेसम्मकालागि संसद स्थगित
  • काँचुली खबर

संसद पुनर्थापना पछि बुधबार बसेको प्रतिनिधि सभाको दोस्रो बैठक शोक प्रस्ताव पारित गरि स्थगित भएको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक केही बेर ढिलो गरि सुरू भएको थियो ।

बैठकमा निधन भएका १४ जना पूर्व सांसदहरूको शोक प्रस्ताव पारित गर्दै अर्को बैठक चैत ३ गते बस्ने स्थगित भएको छ ।

  • २६ फाल्गुन २०७७, बुधबार १३:४२ प्रकाशित
  • Nabintech