१९ साउन, काठमाडौं । उच्च अदालत पाटनले मेडिकल व्यवसायी दुर्गा प्रसाईं, राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवलशम्शेर राणालाई धरौटीमा छाड्न आदेश दिएको छ । अदालतका...
१९ साउन, कोहलपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सोमबार भक्तपुरस्थित बोर्डमा बसेको बैठकको निर्णय अनुसार नतिजा सार्वजनिक गरिएको हो । यो वर्ष कक्षा १२ को परीक्षामा ५ हजार २०२ विद्यालयका ५ लाख ११ हजार विद्यार्थी सहभागी...
१८ साउन, काठमाडौं। थारू आयोगका कार्यबाहक अध्यक्ष सुबोध सिंह थारूलाई सदस्य शान्ति मोदीले कार्यकक्षभित्रै थुनिदिएकी छन् । हाजिरीको विषयमा विवाद हुँदा कार्यबाहक अध्यक्ष थारूले काम गरिरहेका बेला सदस्य मोदीले बाहिरबाट ताला लगाइ दिएकी हुन् । त्यसपछि...
१८ साउन, कोहलपुर । पश्चिम नेपालको सबैभन्दा पुरानो भेरी अस्पतालमा सुत्केरी सेवा लिन आउनेहरुको सँख्या ह्वात्तै बढेको छ । जिल्लाका नेपालगञ्ज मेडिकल कलेज र सञ्जिवनी कलेजजस्ता ठूला निजी अस्पतालहरूले आमा सुरक्षा कार्यक्रम रोकेपछि भेरी अस्पतालमा सेवाग्राहीहरूको...
१८ साउन, कोहलपुर । बिहान सबेरैदेखि लाइनमा बसेका किसानहरू मल नपाएपछि आक्रोशित भएका छन । कोहलपुर नगरपालिका-११ स्थित सहकारी संस्था लिमिटेड (साझा) मा आक्रोशित भिडले मुख्य गेट तोडेर नारावाजी गरेका छन । मलकालागी बिहानैदेखी सयौंको सँख्यामा सहकारी आएका किसानहरूले...
१७ साउन, धनगढी । धनगढीको बर्दगोरिया गाउँपालिका-३ की १७ वर्षीया याचना सेजुवाल १५ दिनअघि बौनिया बजारमा रहेको राजधानी सेकुवा एण्ड मस्म सेन्टरमा काम लागेकी थिइन् । उनी त्यहाँ वेटरका रुपमा काम गर्थिन् । सोही सेकुवा एण्ड म:म सेन्टरमा कुकको काम गर्दै आएका थिए,...
१६ साउन, कोहलपुर । कोहलपुर नगरपालिका वडा नं. ७ जोगी डाँडामा निर्माण गरीएको शिव मन्दिरको उद्घाटन गरीएको छ । आज एक औपचारिक कार्यक्रमका बिचमा कोहलपुर नगरपालिकाका कार्यवहाक नगर प्रमुख संगिता सुवेदीको उपस्थितीमा मन्दिरको उद्घाटन तथा मुर्ती स्थापना गरिएको...
१६ साउन, नेपालगन्ज । नेपालगज्जस्थित जमुनाहा नाकाबाट गत एक वर्षको अवधिमा बेचबिखनको उच्च जोखिममा रहेका ५७२ जना महिला तथा किशोरीको उद्धार गरिएको छ । मानव बेचबिखन रोक्ने कार्यमा सक्रिय गैरसरकारी संस्था माइती नेपालले बाँकेको जमुनाहा नाकाबाट गत एक वर्षको...
१६ साउन, काठमाडौँ । मुलुकी अपराध संहिता लागू भएको दिन १ भदौ २०७५ देखि पूर्णतः निषेध रहेको बहुविवाहलाई निश्चित परिस्थितिमा छुट दिने गरी सरकारले कानुन ल्याउन लागेको छ । विवाहित पुरुषले अर्की महिलासँग सम्बन्ध विस्तार गर्दा गर्भ रहे वा बच्चा जन्मिए दोस्रो...
१६ साउन, नेपालगन्ज । नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैंकमा भएको अर्बौंको वित्तीय घोटालाको केन्द्रमा पारिवारिक मिलोमतो र जालसाजीको जटिल सञ्जाल रहेको भेटिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले छानबिन गरेपछि जिल्ला...