साउन २४, दाङ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले दाङको लमहीमा रहेको क्रिकेट मैदानको निरीक्षण गरेका छन । गृहजिल्ला पुग्नुभएका मन्त्री अथकले सोमबार निर्माणाधिन अवस्थामा...
साउन २३, काठमाण्डौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा भारतका मनोज प्रभाकर नियुक्त भएका छन्। नेपाल क्रिकेट एसोसिएसन (क्यान) ले सोमबार प्रभाकरलाई नेपालको मुख्य प्रशिक्षकमा नियुक्त गरिएको जानकारी दिएको छ। प्रभाकर भारतका पूर्वअलराउन्डर...
साउन २३, कोहलपुर । कोहलपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष नर बहादुर मल्ललाई एक समुहले कालोमोसो दलेको छ । सोमबार दिउँसो कार्यालय समयमा आएका ४ जनाको अज्ञात समुहले मल्ललाई कालो मोसो दलेको हो । स्रोतका अनुसार खानेपानीको बिषयमा...
साउन २१, काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले राष्ट्रिय खेलकुद परिषदका पुर्व सदस्य सचिव तथा राष्ट्रिय खेलाडी राजबहादुर सिंहको स्मृतीमा प्रकाशित “सम्झनामा राजबहादुर सिंह” कृती लोकार्षण गरेका छन । शनिबार काठमाण्डौंमा आयोजित विशेष...
साउन २१, काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले विदेशमा सिकेको सिप स्वदेशमा सदुपयोग गर्न आग्रह गरेका छन । विदेशबाट फर्किएका युवाहरुको सञ्जाल रिटर्नी युवा सञ्जालद्धारा शनिबार काठमाण्डौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री अथकले...
साउन १९ काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक)ले चुनावको मितिले राष्ट्रिय खेलकुद प्रतियोगिता प्रीतयोगितालाई असर नगर्ने बताएका छन् । मन्त्रीपरिषद्को बिहीबारको बैठकले मंसिर ४ मा प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन एक चरणमा गर्ने...
साउन १९, काठमाण्डौं । मन्त्रिपरिषदको बैठक सुरु भएको छ । बैठकले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति तोक्ने सम्भावना रहेको छ । यसअघि सत्ता गठबन्धन दलले मंसिर ४ गते निर्वाचनको मिति तोक्ने सहमति गरेको थियो । गृह मन्त्रालयले सोहीअनुसार...
साउन १८, नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले गौबधको आरोपमा दई जनालाई नियन्त्रणमा लिएको छ । मंगलबार मध्यान्ह १:१५ बजेको समयमा नेपालगन्ज उपमहानगरपालिका १७ स्थित एक घरमा गाई काटिरहेको अवस्थामा प्रहरीले ५३ वर्षिय ओलीउद्दिन जोलाह र सोही ठाँउका ४६...
साउन १७, काठमाण्डौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल ६ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले मन्त्रालयका सिनियर एयर ट्राफिक कन्ट्रोलर प्रमोद नेपाललाई पक्राउ...
साउन १५ , काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा अर्थमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी मन्त्री नियुक्त गरेको राष्ट्रपति...