१४ फागुन, कोहलपुर । लुम्बिनी प्रादेशिक महोत्सव कोहलपुर -२०७९ समापन भएको छ । कोहलपुर उद्योग वाणिज्य संघको आयोजनमा फागुन ५ बाट सुरु भएको महोत्सव सोमबार सम्पन्न भएको हो । ‘कृषि,पर्यटन र...
१४ फागुन, काठमाडौं । बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ । न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो । पल शाहका कानुन व्यवसायी कमलामोहन...
१० फागुन, काठमाडौं । भक्तपुरस्थित चागुनारायण नगरपालिका १ समथलीस्थित गाइपालन फार्म सञ्चालक ४ दिनदेखि वेपत्ता भएका छन् । कुबिर बहादुर बस्नेत नामका ती फार्म सञ्चालक ४ दिन (६ फागुन) देखि हराएको उनका भाइ माधब बस्नेतले जानकारी दिए । रामेछाप जिल्ला उमाकुण्ड...
९ फागुन, काठमाडौं । विशेष अदालतले सिक्टा सिँचाइ आयोजनामा ठेकेदार र कर्मचारीको बदनियतका कारण नभई कमशल माटोका कारण नहर भत्केको ठहर गरेको छ । विशेषले ५ असार २०७९ मा गरेको फैसलाको पूर्णपाठ हालै सार्वजनिक गर्दै घुलनशील माटोका कारण नहर भत्केकाले निर्माणमा...
९ फागुन, राप्तिसोनारी । बाँकेको राप्ति नदीमा डुबेर एक महिलाको मृत्यु भएको छ । तीन दिन देखि हराईरहेकी राप्तिसोनारी गाँउपालिका २ माथेबासकी स्थायी बासीन्दा भिमा खत्रीको शव मंगलबार राप्ती नदिमा फेला परेको हो । आईतबार दिउँसो गाईवस्तुलाई पानी खुवाउन भनि...
९ फागुन, बाँके (रासस)। नेपालगन्जस्थित बागेश्वरी मन्दिरमा सुरु भएको साप्ताहिक ‘महाआरती’ ले धार्मिक पर्यटन प्रवर्द्धन गर्ने विश्वास लिईएको छ । प्रत्येक सोमबार हुने महाआरतीमा सहभागी हुन भक्तजनको घुइँचो लाग्ने गरेको छ । महाआरतीमा नेपालगन्ज नगरवासीलगायत...
७ फागुन, पोखरा । पोखराको बेगनास-पोखरा सडकखण्डमा बस दुर्घटना भएको छ । करिब ४५ जना सवार रहेको ग२ख ६७४७ नम्बरको बस डाँडाको नाक प्रहरी चौकीनजिकै शिशुवा नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । दुर्घटनाका घाइतेलाई उद्धार गर्ने क्रम...
७ फागुन, कोहलपुर । आज ७३औं प्रजातन्त्र दिवस । विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । सरकारी र देशैभर स्वेच्छिक रुपमा विभिन्न कार्यक्रम आयोजना गरेर दिवस मनाउन लागिएको हो । विक्रम संवत् २००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष लामो निरंकुश राणाशासन अन्त्य...
४ फागुन, नेपालगन्ज । पछिल्लो समय बाँकेमा नक्कली नोटको बिगबिगी भएको छ । गत केही समययता बाँकेमा ठूलो परिमाणमा नक्कली नोट भित्रिएको आशङ्का प्रहरीले गरेको छ । प्रहरीले ठूलो परिमाणको नक्कली नोट र नोट छाप्ने मेसिन नै बरामद गरेपछि सो आशङ्का गरिएको हो । पछिल्लो...
३ फागुन, कोहलपुर । नेपालगन्ज मेयर कप क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार भेरी रकर्स र कोहलपुर स्पोर्टस एकेडेमीले जित हासिल गरेका छन् । कोहलपुर स्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा भेरी रकर्सले रनियापुर युवा क्लबलाई ९ विकेटले पराजित गरेको छ । टस जितेर...