चैत १८ कोहलपुर । पूर्व स्वास्थ्य मन्त्री गगन कुमार थापाले स्वास्थ्य र शिक्षालाई पूर्णरुपमा निःशुल्क गरिनु पर्ने बताएका छन । बाँकेको कोहलपुर नगरपालिका-१५ अकलघरुवास्थित नगर स्वास्थ्य...
१८ चैत्र, काठमाडौँ । इण्डियन आयल कर्पोरेशनले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । प्रत्येक महिनाको १ र १५ तारिखमा आउने मूल्य सूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य घटेर आएको नेपाल आयल निगमले जानकारी दिएको छ । निगमका अनुसार नयाँ मूल्यसूचीमा डिजेलको...
१८ चैत्र, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याज पीडितहरूको समस्यालाई स्थायीरूपमा हल गर्न सरकारले काम अघि बढाएको बताएका छन । शनिबार बिहान मिटरब्याज पीडितहरूसँग सरकारी निवास बालुवाटारमा भेट गर्दै प्रधानमन्त्री प्रचण्डले सामन्तवादको...
१८ चैत्र, बर्दिबास । के जन्म दिने बाबुले छोरीलाई बलात्कार गर्न सक्छ रु सुन्दा पनि अचम्म लाग्ने यो अपत्यारिलो घटना बर्दिबासको सुदूर उत्तरवर्ती खयरमारा १० भित्री खोलास्थित भालुझोडाको हो । यहाँका एक बुवाले आफ्नै १३ वर्षीया छोरीलाई पटक पटक बलात्कार गरी...
१८ चैत्र, कोहलपुर । बाँकेको राप्तीसोनारी गाँउपालिकामा रहेको एक सामुदायिक वनले आफ्ना उपभोक्ताहरुलाई ग्याँस चुल्हो र मोटर वितरण गरेको छ । राप्ती सोनारी गाउँपालिका वडा नं. ३ मा रहेको सरस्वती सामुदायीक वन उपभोग्ता समुहद्धारा संचालित विपन्नमुखी कार्यक्रम...
१८ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नै कार्यकालमा मिटरब्याज पीडितको समस्या समाधान गर्ने बताएका छन् । न्याय माग्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका मिटरब्याज पीडितको गुनासो सुनेपछि प्रचण्डले सरकारले कानून...
१७ चैत्र, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाले अटोरिक्साहरुको भाडादर कायम गरेको छ । कोहलपुर नगरपालिका भित्र सञ्चालनमा रहेका करिब २५ सय भन्दा बढि अटोरिक्सालाई ३ रुटमा वर्गिकरण गर्दै कोहलपुर चौराहदेखि ४६ स्थानसम्मको भाडादर कायम गरीएको हो । कोहलपुर...
१७ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । १० पुसमा प्रधानमन्त्री भएकाले उनले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी लगायतका दललाई समेटेर उनले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।...
१७ चैत्र, कोहलपुर । छोराको विद्यालयको शुल्क तिर्नकालागि बाँकेमा एक आमाले आफ्नो तिलहरी धरौटीमा राखेकी छन । कोहलपुर नगरपालिका वडा नं. २, गौरीनगरकी कस्तुरा बुढाले माध्यमिक शिक्षा परीक्षा (एसइई) शुल्क बुझाउन आफ्नो तिलहरी धितो राखेकी हुन् । उनका दुई छोरा...
१७ चैत्र, नेपालगन्ज । नेपाली कांँग्रेस बाँकेले पहिलो पटक जिल्ला सम्मेलन आयोजना गर्ने भएको छ । बाँके काँग्रेसको इतिहासमा पहिलो पटक यसरी गर्न लागिएको जिल्ला सम्मेलनको पार्टी महामन्त्री गगन थापाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सम्मेलनका बारेमा जानकारी...