१४ बैशाख, पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डे नियुक्त भएका छन् । उनलाई संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेश प्रमुख पृथ्वीमान...
१४ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कपमा बिहीबार कतारलाई ६८ रनले हराउँदै नेपाल समूह विजेता बनेको छ । कीर्तिपुरमा भएको खेलमा नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको कतार ८९ रनमात्र बनाउन सक्यो । कतारलाई सस्तैमा अलआउट गर्ने क्रममा नेपालका सन्दीप लामिछानेले...
१४ बैशाख, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले वैशाख १५ गते दोस्रो पटक विश्वासको मत लिदैछन् । शर्मा यसअघि एमालेसँगको गठबन्धनबाट मुख्यमन्त्री बनेका थिए । हाल माओवादी केन्द्र र नेपाली काँग्रेसले अढाई/अढाई वर्षको समयावधि तय गर्दै...
१४ वैशाख, लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा लामो प्रतिक्षा पश्चात् विद्युतीय सवारी सञ्चालनमा आउने भएका छन् । सञ्चालन अनुमतिका लागि कानुनी प्रक्रियामा ढिलाइ र सञ्चालनको नमूना तयार नहुँदा लुम्बिनीमा दुई वर्षभन्दा बढी समयदेखि खुला आकाशमुनि विद्युतीय...
१४ वैशाख, काठमाडौं । सरकारले नेपालमै बनेका सवारी दर्ता गर्न कानुनी बाधा फुकाएको छ । यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० मा संशोधन गर्दै यातायात व्यवस्था विभागले नेपालमा जडान वा उत्पादन हुने सवारी दर्ता सम्बन्धी विशेष व्यवस्था गरेको हो । निर्देशिकामा...
१३ बैशाख, फत्तेपुर (बाँके) । निवर्तमान युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले बाँकेकाे राप्तीसोनारी ७ फत्तेपुरमा निर्मित तटबन्धनकाे अनुगमन गरेका छन । राप्ती नदिकाे बहाव नियन्त्रणकालागि गरीएकाे तटबन्ध भत्किएकाे क्षेत्रकाे अनुगमनकालागि त्यहाँ...
१३ वैशाख, कोहलपुर । उचित मूल्य नपाएकाे भन्दै खजुराका कृषकले टमाटर मलखादमा फालेका छन । बाँकेको खजुरा गाउँपालिका क्षेत्रमा टमाटर खेती गर्दै आएका कृषकले टमाटर मलको रुपमा खेतबारीमा फालेकाे तस्बिर सामाजिक संजालमा भाईरल भएकाे छ । किसानले उत्पादनको गरेको...
१३ बैशाख, कोहलपुर । बाँकेको बैजनाथमा रहेको समावेशी माध्यमिक विद्यालयका प्रधानाध्यापक चुडामणी पोखरेलको निधन भएको छ । लामो समयदेखी कलेजोको समस्याबाट ग्रसीत पोखरेलको मंगलबार राती उपचारका क्रममा निधन भएको हो । लामो समयदेखी शिक्षण पेशामा आवद्ध रहँदै आएका...
१३ बैशाख, काठमाण्डौं । यस वर्ष नयाँ शैक्षिक सत्र सुरू हुँदै गर्दा समयमै७७ जिल्लामा पुस्तक पुगेको छ। मंगलबारसम्म देशभरका सबै जिल्लामा पुस्तक पुगिसकेको जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ । ‘अलिअलि अपुग भएका जिल्लामा आगामी शुक्रबारसम्म पुस्तक पुगिसक्छ,ʼ...
१२ बैशाख, काेहलपुर । कोहलपुर नगरपालिकले पानी ट्याङ्करमा लेखिएकाे प्रचार सामग्री मेटाएको छ । काेहलपुर नगरपालिकाद्वारा संचालित पानी ट्याक्टरमा नेपालगंजस्थित ताज इन्जिनियरिङ इण्डष्ट्रिजको प्रचार गरिएको थियो । उक्त विषयकाे चाैतर्फि आलाेचना भएपछि...