३ जेष्ठ, कोहलपुर । कोहलपुर साना शहरी खानेपानी तथा उपभोक्ता संस्थाको साधारणसभा काेहलपुरमा जारी छ । ८ वर्षपछि हुन लागेको साधारणसभा तथा अधिबेसनकाे पहिलाे दिन (मंगलबार) कार्यक्रम संचालनका...
२ जेष्ठ, काेहलपुर । परिवर्तनकारी आन्दोलनमा महत्वपूर्ण योगदान भएको पूर्व जनमुक्ति सेनालाई सङ्गठित गर्ने अभियानमा माओवादी केन्द्र बाँके जुटेको छ । सो क्रममा पूर्व जनमुक्ति सेना नेपाल बाँकेको जिल्ला भेलाको तयारीको बैठक कोहलपुरमा सम्पन्न भएको छ । बैठकले...
१ जेष्ठ, नेपालगञ्ज । सडकमा जीवनयापन गरिरहेका मानिसहरूको मानवोचित व्यवस्थापनकालागि गत वर्षदेखि नेपालगञ्जमा सुरु भएको मानव सेवा आश्रमलाई निरन्तरता दिन मुठ्ठीदान कार्यक्रम सुरु भएको छ । गतवर्ष वैशाख १ गतेदेखि भाडाको घरमा सञ्चालन भइरहेको आश्रममा प्राप्त...
१ जेष्ठ, नेपालगन्ज । बाँकेको बैजनाथ गाउँपालिका-८ हस्नापुरका टिके दमाई उमेरले ७१ बर्ष पुगे । सानैदेखि पञ्चेबाजा तथा नौमती बाजामा रुची राख्ने दमाईसहित २३ जनाको समूहले परम्परागत बाजागाजाको संरक्षण गर्दैआएको छ । पहिलो पुस्ता शारीरिक रुपमा कमजोर हुन थालेपछि...
३१ वैशाख, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् । प्रहरीले उनलाई काठमाडौको बुढानीलकण्ठ क्षेत्रबाट आइतबार साँझ पक्राउ गरेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ । उनीविरुद्ध जिल्ला अदालत...
३१ वैशाख, काठमाडौं। प्रतिनिधिसभाले संसद बैठकमा सहभागी हुँदा सांसदहरुले लगाउने पोशाक तय गरेको छ । आइतबार सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकको निर्णय अनुसार सभामुख देवराज घिमिरेले सांसदहरुको पोशाक तोकेका हुन् । सभामुखका प्रेस सल्लाहकार...
३१ बैशाख, मोरङ । मोरङको लेटाङ नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुमा स्वास्थ्य कार्यक्रम संचालन गर्न माग गरिएको छ । नेपाल शिक्षक महासंघ लेटाङका अध्यक्ष हरि प्रसाद धिमालले लेटाङ नगरपालिका भित्र संचालनमा आएका सामुदायिक विद्यालयका छात्र–छात्राहरुको...
३१ बैशाख, खोटाङ । कृषि विज्ञसमेत रहेका खोटाङका मदन राईविरुद्ध बाल यौन दुरुपयोगसम्बन्धी अभियोगमा अनुसन्धान गर्न प्रहरीले ७ दिनको म्याद पाएको छ । आइतबार खोटाङ जिल्ला अदालतले राईविरुद्ध अनुसन्धानका लागि प्रहरीलाई ७ दिनको समय प्रदान गरेको जिल्ला प्रहरी...
३१ वैशाख, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुलाई थप ४ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ । ठगी, संगठित अपराधलगायतका विभिन्न मुद्दामा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान...
३१ बैशाख कोहलपुर । प्रेस सेन्टर नेपाल कोहलपुर नगर समितिका सचिव शुभाकर विश्वकर्माले आफ्ना स्व. बुवा दिप बहादुर कामिको सम्झनामा क्रियासिल पत्रकारीता पुरस्कार घोषणा गरेका छन । प्रेस सेन्टर नेपाल कोहलपुर नगर समितिको बनगाड कुपिण्डे नगरपालिका वडा नं. ८...