२९ कात्तिक, काठमाडौं । तिहारको मुख्य दिन आज दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर भाइटीका पर्व मनाइँदै छ । यस दिन दाजुभाइ-दिदीबहिनीहरुले एकअर्कालाई टीका लगाइदिएर येश, ऐश्वर्य,...
२९ कात्तिक, बैजनाथ । बाँकेकाे बैजनाथ गाँउपालिकामा संचालित 'एस क्लब क्रिकेट कप-२०८०' काे उपाधि हसनापुर क्लबले उचालेकाे छ । मंगलबार स्थानिय लालपुर खेल मैदानमा भएकाे फाईनल खेलमा आयाेजक एस क्लबलाई ३ रनले हराउँदै हसनापुर (बी) ले उपाधि जितेकाे हाे । उपाधि जितेसँगै...
२७ कात्तिक, नेपालगन्ज । बर्दिया राष्ट्रिय निकुञ्जबाट जरायोको ४० किलो सुकुटी र दुई थान भरुवा बन्दुकसहित चार जना ब्यक्ति पक्राउ परेका छन । बर्दिया राष्ट्रिय निकुञ्जका सहायक प्रमुख संरक्षण अधिकृत बद्री विनोद दाहालका अनुसार निकुञ्जको उत्तरी क्षेत्रमा...
२७ कात्तिक, नेपालगन्ज । बाँकेको नेपालगन्ज र कोहलपुरमा प्रहरीले प्लाष्टिक माला बिक्रीमा रोक लगाएको छ । तर बजारमा खुला रुपमा प्लाष्टिकका माला बिक्री भइरहेको छ । प्लाष्टिकका माला बिक्रीमा रोक लगाइए पनि अटेरी गरेर बिक्री गरिरहेको पाइएपछि प्रहरीले विभिन्न...
२७ कात्तिक, काठमाडौं । नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । टिकटकबाट सामाजिक सद्भाव...
२५ कात्तिक, काेहलपुर । नेपाल पत्रकार महासंघ बाँकेका पुर्व सहसचिव तथा प्रेस चौतारी केन्द्रिय अनुशासन आयोगका सदस्य विष्णु प्रसाद वेल्वासेले आफ्ना स्वर्गिय पिता दुर्गा प्रसाद वेल्वासेको स्मृतीमा पत्रकारीता पुरस्कारकाे घोषणा गरेका छन । कोहलपुर क्षेत्रमा...
२५ कात्तिक, काठमाडौं । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ । कात्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास...
२४ कात्तिक, कोहलपुर । चोरले चोरी गरेर लीएको सामान सकुशल फिर्ता गरीदिएका छन । बाँकेको राप्तीसोनारी गाँउपालिका-९ बागेसालमा चोरी भएको नगद र सुन चोरले तिनदिनपछि आँगनमा छाडेर गएका छन । स्थानिय बुद्धबीर वलीको घरबाट चोरले मङ्गलबार राति घरमा कोही नभएको समयमा...
२४ कात्तिक, कोहलपुर । कोहलपुर नगरपालिकाले यहि मंगलबार प्लास्टिकका फूल तथा माला बिक्री वितरण नगर्नु भन्दै सूचना जारी गर्यो । हिन्दु नेपालीको महान चाड तिहारलाई लक्ष्य गरी बजारमा प्लास्टिकका फूल तथा माला बिक्री वितरण नगर्न नगपालीकाले सार्वजनिक सूचना...
२४ कात्तिक, अगैया । बाँकेको राप्तीसोनारी गाउँपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको छ । सार्वजनिक सुनुवाइमार्फत् गाउँपालिकाले नौं बुँदे साझा प्रतिबद्धता समेत घोषणा गरेको छ । राप्तीसोनारी गाउँपालिकाको आयोजना र बास नेपालको सहजीकरणमा वडा नं. ६...