समाज


२२ चैत्र, कोहलपुर । नगरपालिका वडा नं. ३ मैटहवामा वर्ष ६८ का चन्द्रेश्वर चालिसेलाई ठक्कर दिने बस चालकको अनुमति पत्रको म्याद गुज्रेको पाइएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु २ ख ५७५३...

  • २२ चैत्र, देउखुरी । लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिने भएका छन् । नयाँ गठबन्धनबाट मुख्यमन्त्री बन्न लागेका माओवादी संसदीय दलका नेता जोखबहादुर महराले बहुमत सदस्यको समर्थन जुटाएपछि मुख्यमन्त्री चौधरीले राजीनामा दिन...

  • २२ चैत्र, नेपालगन्ज । बाँकेको एक परीक्षा केन्द्रबाट दुई जना परीक्षा निरीक्षकलाई निष्कासित गरिएको छ । नेपालगन्जमा रहेको महेन्द्र माध्यमिक विद्यालय परीक्षा केन्द्रमा बिहीबार सञ्चालित एसइइ परीक्षामा विद्यार्थीहरुले मर्यादाविपरीत गतिविधि गरिरहँदासमेत...

  • २२ चैत, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुईवटा वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै संलग्नहरुमाथि भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ । अख्तियारले तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा...

  • २२ चैत्र, नेपालगन्ज । जनता समाजवादी पार्टी (जसपा) बाट समानुपातिकतर्फ बाँकेकी हसिना खान प्रतिनिधिसभा सदस्य बन्ने भएकी छन् । बिहीबार बस्ने पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले खानलाई प्रतिनिधि सभा सदस्यमा निर्वाचित गर्न निर्वाचन आयोगलाई पत्राचार...

  • २२ चैत, काठमाडौं । गायक राजेश पायल राई पक्राउ परेका छन् । मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा राई गएराति पक्राउ परेका हुन् । राजेश पायल राई सहित तीन जनालाई मदन भण्डारी कलेज अगाडिबाट पक्राउ गरी प्रहरी वृत्त नयाँबानेश्वरमा राखिएको काठमाडौं उपत्यकाका...

  • २१ चैत, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएका छन् । बुधबार बसेको प्रदेशसभा तेस्रो अधिवेशनको छैटौ बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले राजीनामा घोषणा गरेका हुन् । संसद बैठकलाई सम्बोधन गरेर राजीनामा दिएका मुख्यमन्त्रीले...

  • २१ चैत्र, नेपालगन्ज । नेपालगञ्ज कारागारका एकजना वृद्ध थुनुवा (कैदी)को मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका-८ का ६६ वर्षीय अब्दुलवारी जोलाहको हृदयघातका कारण मृत्यु भएको कारागारका प्रमुख जेलर अर्जुनजङ्ग शाहले बताए । उनका अनुसार आज बिहान करिब ४ बजेतिर...

  • २१ चैत्र, कोहलपुर । जिल्लाकै पुरानो शमसानघाट मध्यको एक अगैया घाटलाई ब्यवस्थित गर्ने प्रयासको थालनी भएको छ । बाँकेको राप्तीसोनारी गाँउपालिका वडा नं. २ स्थित अगैयामा रहेको उक्त घाटलाई ब्यवस्थीत गराउने उद्धेश्यका साथ स्थानिय एक ब्यक्ती लागीपरेका छन । अगैया...

  • २१ चैत्र, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा राजीनामा दिन तयार भएका छन् । माओवादी केन्द्र संसदीय दलका नेता समेत रहेका उनी पार्टीभित्र र एमालेका नेताहरूसँगको लामो छलफलपछि राजीनामा दिन तयार भएका हुन् । नेकपा माओवादी कर्णाली प्रदेश...