११ पुस, काेहलपुर । काेहलपुरमा सातौं अन्तर मा.वि. मेयर कप तथा १६ औं पालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद छनौट प्रतियोगिता सुरू भएकाे छ । कोहलपुर नगरपालिका-२ स्थित तेह्र विघा खेल मैदानमा...
१० पुष, काठमाडौँ। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मार्क्सवाद ठोस परिस्थितिको ठोस विश्लेषण गर्ने दर्शन भएको बताउँदै आजको सन्दर्भमा विचारको विकास नै कम्युनिस्ट आन्दोलनको प्रमुख चुनौती...
९ पुस, काेहलपुर । कोहलपुरमा भोलिदेखि सुरु हुने सातौं अन्तर मावि मेयर कप तथा १६ औं पालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद छनौट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । कोहलपुर नगरपालिकाको आयोजना तथा कोहलपुर नगर खेलकुद विकास समितिको संचालन र व्यवस्थापनमा...
९ पुस, काेहलपुर । प्रथम प्याब्सन कोहलपुर रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८० काे उपाधि गोरखा युनाइटेड पब्लिक सेकेण्डरी स्कुलले उचालेकाे छ । तेह्र बिगाह मैदान काेहलपुरमा पुस ६ देखि ८ गतेसम्म संचालन भएकाे प्रतियोगितामा सहभागी विद्यालयहरुमध्ये दुवै तहमा...
८ पुस, नेपालगन्ज । नेपालगन्जमा जारी छैठौं नेपालगन्ज महोत्सवमा चर्चित गायिका प्रिती आलेको गीतहरुमा नेपालगन्जका दर्शक रमाउदै झुमेका छन् । आईतबार नेपालगन्ज महोत्सवमा चर्चित गायिका आलेले आफ्ना चर्चित गितमार्फत दर्शकलाई मनाेरञ्जन प्रदान गरेकी छिन । आलेले...
८ पुष, काेहलपुर । नेपाल घरबहाल उपभोक्ता मंच बाँकेका निबर्तमान अध्यक्ष तिलक सिंह कार्कीले जाजरकोट भुुकम्प प्रभावित बिपन्न दलित बालबालिकाहरुलाई निशुल्क पोशाक उपलब्ध गराएका छन । आईतबार कार्कीले आफ्ना स्वर्गीय आमा रुपसरा कार्कीको पुन्य तिथि र बुवा स्वर्गीय...
८ पुष, बुटवल । लुम्बिनी प्रदेश सरकारमा शनिवार थपिएका दुईजना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेकपा (माओवादी केन्द्र) बाट शहरी विकासमन्त्री बनेकी कृष्णा केसी र नेपाली कांग्रेसबाट उद्योग तथा यातायात व्यवस्थामन्त्री बनेका सरोज थापाले प्रदेश...
८ पुष, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका वडा नं. ९ र १५ मा ऐलानी जग्गाको नापजाँच सुरु भएको छ । शनिबार औपचारिक कार्यक्रम गरी कोहलपुर ९ र १५ मा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको प्रति ऐलानी जग्गाको नापजाँच सुरु भएको हो । कोहलपुर नगरपालिका...
८ पुष, कोहलपुर । बाँकेको कोहलपुरमा मुख्य कार्यालय रहेको जन आस्था बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको १६औं वार्षिक साधारण सभा तथा अधिवेशन आईतबार कोहलपुर स्थित प्रबुद्ध जेष्ठ नागरिक दिवा सेवा केन्द्रको सभा हलमा सम्पन्न भएको छ । साधारण सभाको बन्द शत्रले...
८ पुस, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री चौधरीले शनिबार दुई मन्त्री थप गरेका हुन् । यसअघि लुम्बिनीमा मुख्यमन्त्रीसहित सात सदस्यीय मन्त्रीमण्डल थियो । शनिबार दुई मन्त्री...