शिक्षा


नेपालगञ्ज उप-महानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई साईकल उपलब्ध गराएको छ । उप-महानगरपालिकाको सल्यानीबागस्थित कन्या माध्यामिक विद्यालयमा अध्ययनरत १७३ जना छात्राहरुलाई...

  • राष्ट्रिय परीक्षा बोर्डले परीक्षा स्थगितको कुनै निर्णय नभएको भन्दै भ्रममा नपर्न विद्यार्थीहरुलाई आग्रह गरेका छन् । राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले भने, ‘अहिलेसम्म परीक्षा स्थगित गर्ने निर्णय भएको छैन । विद्यार्थी अन्योलमा नपर्न...

  • वागेश्वरी क्याम्पस कोहलपुरमा अनिश्चितकालिन तालाबन्दी गरीएको छ । मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसका रुपमा रहेको बागेश्वरीमा संयुक्त विद्यार्थी संगठनले अनिश्चितकालिन तालाबन्दी गरेको हो । संयुक्त विद्यार्थी संगठनले १८ बुँदे माग राख्दै...

  • कोहलपुर नगरपालिकाले भौतिक उपस्थितीमा कुनै पनि कक्षा संचालन नगर्न सूचना जारी गरेको छ । नगर क्षेत्रभित्र रहेका विद्यालय, कलेज, ट्युसन/कोचिङ सेन्टर, तालिम केन्द्र, विद्यार्थी परामर्श केन्द्र लगाएतका सबै शैक्षिक संस्थाहरुलाई भौतिक रुपमा कक्षा संचालन नगर्न...

  • बाँकेका कोहलपुरमा नेपाल शिक्षक महासंघ कोहलपुरले रिले अनसन गरेको छ । नेपाल शिक्षक महासंघको केन्द्रिय कार्यक्रम अन्तर्गत कोहलपुरमा रिले अनसन बसेको हो । नेपाल शिक्षक महासंघले आफ्ना ३४ सुत्रिय माग पूरा गराउनका लागि सरकारलाई दबाब दिन रिले अनसन बसेको नेपाल...

  • त्रिभुवन विश्वविद्यालयले अत्यन्तै जरुरी सूचना प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय कृषि र पशु विज्ञान अध्ययन संस्थान डीनको कार्यालय कीर्तिपुर काठमाडौंले अत्यन्त जरुरी सुचना प्रकाशित गरेको हो । स्नातकोत्तर तहको शैक्षिक सत्र समायोजनसम्बन्धी...

  • कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि शुरु हुने भएको छ । मंगलबार बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको परीक्षा उपनियन्त्रक सुवास पन्तले जानकारी दिए । विद्यार्थीले परीक्षा सम्बन्धित...

  • कोरोना (कोभिड-१९) भाइरस सङ्क्रमणका कारण स्थगित कक्षा १२ को अन्तिम वार्षिक परीक्षा साउन मसान्तबाट सुरु गरिने भएको छ । विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा सञ्चालन हुने र विगतको झैं एक सय पूर्णाङ्कको लिखित परीक्षा लिइने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका...

  • त्रिभुवन विश्वविद्यालयले मानवशास्त्र विषयको स्नातकोत्तर तहमा भर्ना आह्वान गरेको छ । त्रिवि मानविकी तथा सामाजिक शास्त्र संकाय डीनको कार्यालयले आइतबार सूचना जारी गर्दै भर्नाका लागि दरखास्त आह्वान गरेको हो । मानवशास्त्र विभागका विभागीय प्रमुख डा. डम्बर...

  • सुर्योदय मावि चिसापानीका शिक्षक स्व. नारायण प्रसाद चालिसेको स्मृतीमा अक्षयकोष स्थापना गरीने भएको छ । असार १२ गते सडक दुर्घटनामा ज्यान गुमाएका चालिसेको १३ औं पुण्यतिथिको अवसरमा आयोजित श्रद्धाञ्जली सभा कार्यक्रममा अक्षयकोषको घोषणा गरीएको हो । एकिकृत...