नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले प्रदेशस्तरीय पूँजीबजार सचेतना कार्यक्रम प्रदेश नम्बर १ को राजधानी विराटनगरमा आयोजना गरेको छ । नेपाल मर्चेन्ट बैंकर्स एशोसिएनशनको सहकार्यमा आयोजित...
नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी तथा प्रशिक्षक पुरस्कृत भएका छन । १३ औं संस्करणको साफ च्याम्पीयनसिप प्रतियोगितामा उपविजेता हुन सफल नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी तथा प्रशिक्षक पुरस्कृत भएका हुन । मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास...
युएईमा हुने एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली टिमलाई बिदाई गरीएको छ । सोमबार काठमाण्डौंमा आयोजित एक कार्यक्रमका बिच युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) र नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले...
नेपाल क्रिकेट संघ (क्यान) र केल्मी नेपालबिच दुई पक्षिय सम्झौता पत्रमा हस्ताक्षर भएको छ । आईतबार काठमाण्डौंमा आयोजित एक कार्यक्रमका बीच क्यान र केल्मीबिच प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर भएको हो । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) को उपस्थितीमा...
युवा तथा खेलकुद मन्त्रालयले खेलकुद प्रतिभा सम्मान तथा पत्रकारीता पुरस्कार वितरण गरेको छ । आईतबार मन्त्रालयमै आयोजित विशेष कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ९ खेलाडी तथा १० जना पत्रकारलाई पुरस्कृत गरेका हुन । जसमध्ये उसु खेलाडी...
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले क्रिकेट खेलाडीलाई गरीएको कारबाहीप्रति असन्तुष्टि जनाएका छन । शुक्रबार नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरुलाई मन्त्रालयमा बोलाएर मन्त्री अथकले उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै कारबाहीको...
नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले बिकास निर्माणकालागि आएको बजेट फ्रिज नगरी तिब्रताका साथ कार्यान्वयन गर्न निर्देशन दिएका छन । बुधवार जिल्ला प्रशासन कार्यालय बाँकेको सभाहलमा भएको जिल्लाका कार्यालय प्रमुखहरुसँगको बैठकमा...
कोहलपुर टुडे अनलाइन पत्रिका बुधबारबाट सञ्चालनमा आएको छ । कोहलपुर मिडिया हाउस प्रालिद्वारा सञ्चालित सो अनलाइनको युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज ‘अथक’ ले उद्घाटन गरेका छन । कोहलपुर नगरपालिका-११, गोलपार्कमा कार्यालय रहेको कोहलपुर टुडेको उद्घाटन...
बाँकेको कोहलपुरमा लुम्बिनी र सुदुरपश्चिम प्रदेशस्तरीय राष्ट्रिय युवा परिषदका युवाहरुलाई दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । मंगलबार नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले सो कार्यक्रमको उद्घाटन गरेका छन । ‘समृद्ध नेपालका...
जन्ती बोकेको बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । मुसीकोट नगरपालिका-२, स्थित बरेली बजारमा ग १ ख २१०९ नम्बरको बस दुर्घटना हुँदा उनीहरू घाइते भएका हुन् । घटनास्थलमा खटीएको प्रहरीका अनुसार घाइते सबैको उद्वार गरी जिल्ला अस्पताल पुर्याइएको छ । बाँफिकोट...