१६ चैत्र २०८०, शुक्रबार
तस्बिरमा हेर्नुहोस माओवादीको ‘आठौं महाधिवेशन’
  • काँचुली खबर

नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) को आठौं महाधिवेशन आईतबारदेखी सुरु भएको छ । काठमाण्डौंस्थित प्रज्ञा भवनमा सुरु भएको महाधिबेशनको आईतबार एक भब्य समारोहका बिच उद्घाटन गरीएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को सभापतित्वमा सम्पन्न भएको उद्घाटनसत्रमा प्रधानमन्त्री शेर बहादुर देउवा, विभिन्न दलका नेता तथा प्रतिनिधिको सहभागीता रहेको थियो । उद्घाटन स

उद्घाटन सत्र सकिएसँगै भोलिबाट बन्दसत्रको कार्यक्रम सुरु हुने भएको छ । महाधिवेशनमा देशभरबाट माओवादीका १६ सय बढि प्रतिनिधिहरू काठमाडौँ आइपुगेका छन् । माओवादी यस महाधिवेशनलाई विचारको महाधिवेशन भनेको छ ।

महाधिवेशनको उद्घाटनसत्रको कार्यक्रमलाई हामीले तस्बिरमा यसरी कैद गरेका छौं ।:



















 




 

  • ११ पुष २०७८, आईतवार २२:३४ प्रकाशित
  • Nabintech