युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) र नेपालकालागि अर्जेन्टिनाका राजदुत डा. ह्युगो जाभियर गोवी बिच शिष्टाचार भेटवार्ता भएको छ । राष्ट्रपति समक्ष ओहदाको प्रमाणपत्र बुझाउन नेपाल...
केही वर्ष अघिसम्म राप्तीपारिको गाउँ नरैनापुर बाँकेको ‘कर्णाली’ भनेर चिनिन्थ्यो । सदरमुकाम आउने जाने बाटोसमेत राम्रो थिएन । उपभोग्य सामग्री खरीद बिक्री गर्न बजार थिएन । प्रशासनिक काम कारवाहीका लागि नेपालगञ्ज धाउनुपर्थ्यो । यतिसम्म कि सानातिना दोकानमा...
नेपालगञ्जको बिपी चोक नजिक आइतबार राति कारले ठक्कर दिंदा तीन जना पैदलयात्रीको मृत्यु भएको छ । प्रदेश ३-०१-२३ च ८४८१ नम्बरको कारले ठक्कर दिंदा नेपालगञ्ज उपमहानगरपालिका-११ निवासी ६५ वर्षीया समिना इद्रिसी, पाँच वर्षीय कसिम इद्रिसी र अलि इद्रिसीको मृत्यु...
प्युठान जिल्लाबाट बाँके जिल्लामा आई स्थायी अस्थायी रुपमा बसोबास गर्दै आएका प्युठानीहरुलाई एकैथलोमा संगठित गरी छरिएको जनशक्तिलाई संस्थागत रुपमा परिचालित गरी भाइचारा सम्बन्ध कायम गर्दै समाजसेवामा अग्रसर बन्ने उद्देश्यले बर्षौं पहिले गठन गरिएको प्युठानीहरुको...
बाँकेको नेपालगन्ज रंगशालाको स्तरोन्नती हुने भएको छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएयता अलपत्र अवस्थामा रहेको नेपालगन्ज रंगशालामा सेन्थेटिक ट्रयाक निर्माणको ढोका खुलेको छ । युवा तथा खेलकुद मन्त्रालयको विशेष पहलमा अर्थ मन्त्रालयले...
मन्त्रीपरिषदको बैठकले बाँकेको कोहलपुरमा नापी र मालपोत कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । चैत्र १७ गते बसेको मन्त्रिपरिषदको बैठकले बाँकेको कोहलपुरका साथै गौशाला, मोहत्तरी, जोगबुढा, डडेलधुरा र आठविसकोट रुकुम पश्चिमको संगठन संरचना, दरबन्दी तेरिज...
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का तत्कालिन सदस्य-सचिव रमेशकुमार सिलवालले दायर गरेको रिट खारेज भएको छ । मंगलबार न्यायाधीशहरू अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासले सिलवालको रिट खारेजको हो । रिट खारेजीपछि वर्तमान सदस्य सचिव टंकलाल घिसिङलाई...
फाईल तस्बिर । नेपालगञ्ज विमानस्थलमा हवाई जहाजमा खरायो ठोक्किएको छ । काठमाडौंबाट नेपालगञ्ज आएको बुद्ध एयरको जहाज अवतरण हुने बेला सोमबार राति पौने आठ बजे खरायो ठोक्किएको हो । जहाजमा खरायो ठोक्किएपछि केहीबेर रोकिएको उडान अवतरण अहिले सुचारु रहेको बुद्ध...
संविधान जारी भएको ६ वर्ष पूरा भएको छ । संविधान जारी भएसँगै जनयुद्ध र त्यसको जगमा भएको जनआन्दोलनबाट प्राप्त केही उपलब्धि संस्थागत भएका छन् भने केही मुद्धाहरु संस्थागत हुने प्रक्रियामै छन् । राजनीतिक उपलब्धिहरु संस्थागत हुने प्रक्रियामा रहँदै गर्दा...
दीपेन्द्र सिंह ऐरीले सानदार अलराउण्ड प्रदर्शन गरेपछि नेपालले अपराजित रहेर त्रिकोणात्मक टी-२० श्रृंखलाको उपाधि जितेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा नेपालले पपुवा न्यू गिनी ९पीएनजी० लाई ५० रनले पराजित गर्दै च्याम्पियन...