१३ असार, नेपालगन्ज । बाँकेमा ‘लम्पी स्किन’को सङ्क्रमणबाट एक सय २५ भन्दा बढी पशु चौपायाको मृत्यु भएको छ भने दश हजार बढीमा सङ्क्रमण देखिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र...
२१ जेठ, काठमाण्डौं । नेपाल र छिमेकी मुलुक भारतबीच नेपाललाई १५ वटा मुर्रा राँगा उपलब्ध गराउने सम्झौता भएपछि अहिले नेपालमा त्यसको चर्चा सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पछिल्लो भारत भ्रमणसँगै नेपालस्थित भारतीय दूतावासले मुर्रा...
२० जेठ, कोहलपुर । कोहलपुर साना सहरी खोपानी तथा सरसफाई उपभोक्ता संस्थामा ३० लाख बढि रकम बुरुजु देखिएको छ । जेठ २ र ३ गते सम्पन्न संस्थाको आठौं बार्षिक साधारण सभा तथा अबिधेसनमा कोषाध्यक्षको प्रतिबेदनमाथी आम उपभोक्ता तथा प्रतिनिधिहरुले प्रश्न उठाएपछि गठित...
१९ जेठ, नेपालगन्ज । उच्च अदालत बार एशोसिएशनको चुनावले यतिबेला नेपालगन्जको माहोल तातिएको छ । यही जेठ २० गते (शनिबार) हुने निर्बाचनका लागि कानुन ब्यबसायीहरु घरदैलो अभियानमा ब्यस्त छन । बारको नयाँ नेतृत्वकालागि चित्र बहादुर शाहीले नेतृत्व गरेको लोकतान्त्रिक...
११ जेठ, नेपालगन्ज । लुम्बिनी प्रदेशमा पाँच अर्ब ५० करोडको लागतमा १७ वटा पक्की पुलको निर्माण भइरहेका छन् । बहुवर्षीय आयोजनामध्ये तीन वटा सम्पन्न भएका छन् भने अरू नौ वटा छिट्टै सम्पन्न हुने चरणमा रहेको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको पुल महाशाखा...
९ जेठ, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ (बजार क्षेत्र) मा १५ दिन अघि मात्र कोठा भाडामा लिएर श्रीमतीसहित बस्दै आएका महेश रोकाया (नाम परिवर्तन) केही समय अघि मात्र बिदेशबाट फर्किएका थिए । बिदेशबाट केही आम्दानी गरेर फर्केकाले कोहलपुर बजारमा नै...
९ जेठ, कोहलपुर । बाँकेको कोहलपुरमा रहेको साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले ८ वर्षपछि अधिवेशन आयोजना गर्यो । लामो समय अबैधानिक तवरले संस्था संचालन गरेको आरोप खेप्दै आएको निवर्तमान समितिले जेठ २ गते नयाँ नेतृत्व चयनकालागि वार्षिक साधारण...
२१ बैशाख, कोहलपुर । रिता सुवेदी सानै देखी हात्तीकै सेरोफेरोमा हुर्किइन् । बाँकेको राप्तीसोनारी गाँउपालिका वडा नं. ९ की रिता विद्यालय आउँदा-जाँदा हात्तीसारमा माहुतहरूले हात्तीको हेरचाह गरेको देख्थिन् । हात्तीकै सेरोफेरोमा आफ्नो बचपना बिताएकी तिनै...
१८ बैशाख, कोहलपुर । बैजनाथ गाउँपालिकाले आफु अनुकुलका व्यक्तिलाई नदीजन्य पर्दाथ उत्खनन् गर्न दिने तयारी गरेको भन्दै स्थानीयले विरोध जनाएका छन । बिना टेन्डर आफू अनुकुलका मानिसलाई अमानतका नाममा मान खोला दोहन गर्न दिने तयारी भई रहेको भन्दै बैजनाथ २ का स्थानीयले...
१४ वैशाख, लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा लामो प्रतिक्षा पश्चात् विद्युतीय सवारी सञ्चालनमा आउने भएका छन् । सञ्चालन अनुमतिका लागि कानुनी प्रक्रियामा ढिलाइ र सञ्चालनको नमूना तयार नहुँदा लुम्बिनीमा दुई वर्षभन्दा बढी समयदेखि खुला आकाशमुनि विद्युतीय...