'बा-आमा खुब खुसी भए रे, म जन्मदा । धर्म परम्परा अनुसार छोरो अत्यावश्यकै पर्छ रे ।' ऊ सानै छँदा बाले भनेको सम्झ्यो । उसको बिहे भयो । लोग्ने बन्यो । जिम्मेवारी बढ्यो । अब बा-आमाको भन्दा पनि स्वास्नीका...
मान्छे लोभी भएपछि कर्म सारा हराउँछ सोच राम्रो नभएसी दुष्कर्ममा डोर्याउँछ ।। हिजोआज नेपालको राजनीति पनि ठिक यस्तै नै भएजस्तो लाग्छ । सत्ता, स्वार्थको राजनीतिले सबै पार्टीका नेतालाई लोभी, पापी र दम्भी नै बन्न उद्दत गरेको छ । सबैलाई स्वेच्छाचारी नै बनाएको...
रातको समय थियो, बिच रोडमा टेन्ट लगाएर तयार गरिएको मन्चमा आफ्नो अनुहार भन्दा पनी ठुलो ब्याज लगाएर लस्करै नेताहरु बसेका थिए । एक जना मन्चमा उभिएर ठुलो ठुलो आवाजमा भाषण गर्दै थिए । मंन्चमा बस्ने नेताहरु को-को थिए उनिहरुलाई मैले चिन्न सकिन । मन्च देखी टाढा...
(नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा पहिलो पुस्ताका नेता भनेर चिनिने खगुलाल गुरुङ अहिले १०३ बर्ष पुगे । २००७ सालको राणाविरोधी संघर्षका स्वतन्त्रता सेनानी खगुलाल गुरुङ नेपाल कम्युनिष्ट पार्टी, प्युठानको स्थापना हुँदा २०१० साल मंसिरमा ७ जनामध्ये...
म ओछ्यानमै थिएँ । मेरा अन्नय मित्र खासखुस प्रसादले एका विहानै मोबाइलको घण्टी बजाए । मैले फोन रिसिभ गरें, 'हेलो ! के छ, वरिष्ठ ज्यू ? 'हेलो ! गजाधर जी । सञ्चै हुनुहुन्छ ? फोनसोन नि गर्नुहुन्न । आजभोलि के पढ्दै र के लेख्दै हुनुहुन्छ ?' उनले प्रश्नको अोइरो लाए । 'कथा...
(नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा पहिलो पुस्ताका नेता भनेर चिनिने खगुलाल गुरुङ अहिले १०३ बर्ष पुगे । २००७ सालको राणाविरोधी संघर्षका स्वतन्त्रता सेनानी खगुलाल गुरुङ नेपाल कम्युनिष्ट पार्टी, प्युठानको स्थापना हुँदा २०१० साल मंसिरमा ७ जनामध्ये...
आज गणतन्त्र दिवस । गणतन्त्र स्थापनाका तेह्र वर्ष पुरा भएका छन् । पौराणिक कथानुसारको यो गुप्तवासि वर्ष अर्थात् राजनीतिले नयाँ कोर्षको आरम्भ गर्ने समय । यसैपनि नेपालमा दशकको समय हेरफेर र हलचलको समयावधि बन्दै आईरहेको छ । भलै सबै दशकहरुले आफुलाई संस्थागत...
रमेश हाफ क्या.वि. लिएर बजारमा लागेको रमाइलो मेला हेर्न गयो । ऊ एक्लै थियो । नियास्रो मान्दै पचास रुपियाँको बैशाखी टेकेर गेटभित्र प्रवेश गर्यो । 'हेलो रमेश सर ! पुर्वतिरको कुनामा आउनुस् ।' राजु करायो । रमेश पनि उतै सोझियो । सामान्य भलाकुसारी भयो । हाकिम खराब...
म २०७८ वैशाख १ गते देखि स्कुल गएकी छैन । नेपालगन्जमा केही विद्यालयका शिक्षकहरूमा कोभिड पोजेटिभ भएको रहेछ । मेरो बाबाले मलाई स्कुल नजान भन्नुभयो । स्कुल खुला नै थियो । अरू साथीहरू स्कुल गए तर म गइनँ । मेरा केही साथीहरूले मलाई फोन गरेर किन स्कुल नआएको भनेर...