४ जेष्ठ २०८१, शुक्रबार

विचार/ब्लग


करीव ५ हजार वर्ष पूरानो राज्यसत्ताको विकास प्रक्रिया र झण्डै ५ सय वर्ष पूरानो पूँजीवादी विश्वव्यवस्थाका दृष्टिबाट हेर्दा समकालीन परिदृश्यमा कम्युनिस्ट आन्दोलन प्रतिध्रुवीय आन्दोलन...

  • १) वैज्ञानिकको फुर्ती देखियो आज चौतर्फी कोरोनासामू लज्जावती ! २) कोरोनाको त्राहिमाम् केन्द्रमा सत्ता र शक्ति देश र जनता भाँडमा ! ३) के गर्ने हो त्यो धन ? कात्रोमा गोजी हुँदैन महामारीमा कमिसन ! ४) माफियाको चङ्गुल सरकारी समर्पण खोपभित्रको राजनीति ! ५) देशको हविगत लासै...

  • कोरोनाको दोस्रो लहरले फेरि हामीलाई आक्रान्त बनाउदै लगेको छ । मानिसहरुमा डर, चिन्ता, भय, तनाव बढेर गएको छ । विपतिको बेला सामान्य डर, चिन्ता, छट्पटी, तनाव हुनु स्वभाविक नै हो । यसलाई असामान्य अबस्थामा मानिसले देखाउने स्वभाविक प्रतिक्रिया भनिन्छ । तर लामो...

  • विश्वव्यापी कोभिड-१९ महामारी हालसालै पत्ता लागेको आर.एन.ए. नोबेल कोरोना भाइरसको संक्रमणका कारण हुन्छ । जुन अहिले पनि तिव्र गतिमा मानिसबाट मानिसमा फैलीराखेको छ । यस भाइरसको ७५ देखि ८० प्रतिशत जिनोम सार्स भाइरसको जिनोमसँग मिल्दो जुल्दो र यसको जस्तै लक्षण...

  • गिद्धहरु प्राकृतिक कुचिकार हुन् । जसले ठूला जनावरको लाश खाएर वातावरण सफा गर्न महत्वपूर्ण भूमिका खेल्दछन् । सितालाई रावणको चंगुलबाट बचाउन लाग्दा गिद्धको राजाले आफ्नै बली दिएको कुरा हिन्दु धर्मग्रन्थ रामायणमा वर्णन गरिएको पाइन्छ । जोरोष्ट्रियनवादको...

  • विश्वमा मौसमी जलवायु परिवर्तन निरन्तर भइरहेको छ । पछिल्ला केहि बर्षयता औसत वायुमण्डलीय तापक्रम बढेको छ र यसको निरन्तरता रहिरहने अपेक्षित छ । यदि औद्योगिक विकशीत मुलुकहरुले हरितगृह ग्याँस उत्र्सजन वातावरणीय वायुमण्डलमा घटाउने प्रयास गरेनन् भने दुःख...

  • (नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा पहिलो पुस्ताका नेता भनेर चिनिने खगुलाल गुरुङ अहिले १०३ बर्ष पुगे । २००७ सालको राणाविरोधी संघर्षका स्वतन्त्रता सेनानी खगुलाल गुरुङ नेपाल कम्युनिष्ट पार्टी, प्युठानको स्थापना हुँदा २०१० साल मंसिरमा ७ जनामध्ये...

  • रोग, व्याधि र बिपत्ति अब त गए हुन्थ्यो ! अनि पो नयाँ बर्ष सधैँ तिम्रो जय हुन्थ्यो । स्वर्णिम् सपनाको निन्द्रामा मस्त निदाउँन पाए, न कुनै चिन्ता हुन्थ्यो न त कुनै भय हुन्थ्यो । आकाश जस्तै खुल्ला भईदिए जिन्दगीको रङ्गमंच, जिन्दगीमा कुनै एउटा उत्कृष्ट अभिनय...

  • छोरा घरीघरीको तिम्रो प्रश्नले आज बोल्न विवश भएँ किन जिद्दी गर्छौ बाबू बाबा चाहियो भनेर ? कसैको झुटो प्रेमबाट फालिएकी तिम्रो पुरुषको नजरमा नपरेकी कुमारी आमा हुँ म । थाहा छ यो समाजले सोध्यो होला तिमिलाई कस्को छोरा हौ ? बाउ को हो ? कसै कसैले भने होलान् चरित्रहिन...

  • बुढी बज्यैको छिमेकी सहरमा नाम चलेको डाक्टर थियो । उसको चर्चा सहरका कुना कुनासम्म फैलिएको थियो । धेरै समय क्लिनिकमा र केही समय अस्पतालमा बित्थ्यो । घरमा श्रीमती, छोरा-छोरी र आमा थिए । एक्ली बुढी आमा, बैंसले मैमत्त स्वास्नी र कल्कलाउँदा छोराछोरीलाई कहिले...