२३ भदाै, काेहलपुर । नेकपा एमाले बाँकेका युवा नेता रूद्र खनाल माओवादि केन्द्रमा प्रवेश गरेका छन । नेकपा एमाले बाँके जिल्ला कमिटि सदस्य एवं अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य समेत...
२३ भदौ खजुरा । नेकपा माओवादीले संचालन गरेको विशेष रुपान्तरण अभियान अन्तर्गत खजुरा गाँउपालिकाका अध्यक्ष आफै श्रमदानमा खटिएका छन । अभियान अन्तर्गत खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर बि.क. (तुफान) शनिबार गरीरहेको अवस्थामा भेटिएका हुन । तिन महिने जनतासँग...
१८ भदौ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रसेवक कर्मचारी वा सुरक्षाकर्मीलाई कर्तव्य पालनामा बाधा नपुर्याउन र सामाजिक सञ्जालमा जथाभावी वक्तव्यबाजी नगर्न सबैलाई अनुरोध गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर श्रेष्ठले...
१६ भदौ, नेपालगन्ज । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य कुलबहादुर केसीले माओवादीको तीन महिने रूपान्तरण अभियानले पार्टी जनजनको मनमा स्थापित हुने बताएका छन । केसीले शनिबार नेपालगन्ज-११ मा अभियानको उद्घाटन...
१६ भदाै, काठमाडौं । नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियान शनिबारदेखि सुरु भएकाे छ । २५ लाख जनताबीच पुग्ने लक्ष्यसहित माओवादीले तीन चरणको अभियान सुरु गरेकाे हाे । अभियानको उद्घाटन प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल...
१५ भदौ, काठमाण्डौं । सत्ताको नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र)ले २०८४ सालको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको परिणाम आफ्नो पक्षमा सुनिश्चित गर्ने मुख्य लक्ष्य बनाएर शनिबारदेखि ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान सञ्चालन गर्दैछ । प्रधानमन्त्री...
१५ भदाै, नेपालगन्ज । लुम्बिनी प्रदेसका पूर्व मुख्यमन्त्री कुलप्रसाद केसी (सोनाम) शुक्रबार बिहान नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ स्थित एक घरको आगनमा घाँस काट्दै गरेको अवस्थामा भेटिए । उनकाे साथमा थिए बाँके जिल्ला संयोजक नरेन्द्र प्रसाद पाण्डे...
१२ भदौ, बुटवल । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव ‘ले समाजवादी मोर्चा नौलो प्रकारको जमघट भएको बताएका छन् । मोर्चामा संघर्षमा रहेको शक्ति र सत्तामा रहेको शक्ति एकै स्थानमा रहेको बिषयमा जनतामा अन्यौलता रहेको उल्लेख गर्दै यो मोर्चा नै नेपालको नौलो...
१२ भदौ, बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राष्ट्रियता र स्वाधिनताको पक्षमा आफू जनयुद्ध जसरी लडेको बताएका छन । आज बुटबलमा आयोजित समाजवादी मोर्चा नेपालको सन्देश सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । अहिले कसैबाट हुन्न र...
११ भदौ, नेपालगन्ज । ‘जनतासँग माओवादी रुपान्तरण अभियान’ सफल बनाउन नेकपा माओवादी केन्द्र बाँकेले विशेष अभियान संचालन गर्ने भएको छ । ‘जनजनमा माओवादी, घरघरमा माओवादी’ भन्ने मूल नाराका साथ देशैभर एकसाथ संचालन गर्ने भनिएको ३ महिने अभियानलाई सफल बनाउन माओवादी...