मुख्य समाचार


नेपाल भारत सिमा नाका भएर नेपालभित्र अवैध मलेसियन कुखुरा र हाँसको मासु भित्रीने गरेको तथ्य फेला परेको छ । हालसम्म अबैध भारतीय कुखुरा र हाँसको मासु बरामद गर्दै आएको प्रहरीले शुक्रवार...

  • नेपालगञ्जको नेपाल–भारत सीमा जमुनाह नाका आज साँझदेखि ६० घण्टाका लागि पूर्णरूपमा बन्द हुने भएको छ । भारतको बहराइचलगायतका सीमावर्ती जिल्लामा फागुन १५ गते विधानसभाको निर्वाचन हुने भएकाले जमुनाहा नाका ६० घण्टाका लागि पूर्णरूपमा बन्द गरिने बाँके प्रहरीले...

  • बाँकेको जानकी गाउँपालिका वडा नम्बर ६ को कार्यालय भवनको शिलान्यास गरिएको छ । वडाको कैरातीपुरमा शुक्रवार एक कार्यक्रमबीच गाउँपालिकाका कार्यबाहक अध्यक्ष भुमीसरा धिताल र स्थानीय समाजसेवी तथा जग्गादाता रामगोपाल वर्माले संयुक्त रुपमा शिलान्यास गरेका...

  • दाङको लमहीमा बिहीवार बिहान एक आपसमा यात्रुबाहक बस र उईङगर गाडी ठोक्किएर दुर्घटना हुँदा उईङगरका चालकसहित ६ जना यात्रु घाइते भएका छन । काठमाडौबाट घोराहीतर्फ जाँदै गरेको ना३ख ४१४९ नम्बरको यात्रुबाहक बस र घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा१ज ८९४ नम्बरको...

  • नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगर कमिटीले आसन्न स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै नगरभित्रका सम्पुर्ण वडाहरुमा अध्ययन, विश्लेषण तथा जनमत सर्वेक्षण गर्ने भएको छ । जसकालागि शसिराम कार्की र खगेश्वर अधिकारी संयोजक रहने गरी दुईवटा समिती निर्माण...

  • बहुविवाह मुद्दाका फरार एक व्यक्तिलाई बाँके प्रहरीले पक्राउ गरेको छ । बहुविवाह मुद्दामा फरार रहदै आएका बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर २ का ३३ बर्षिय जयबहादुर चन्दलाई प्रहरीले बुधबार पक्राउ गरेको जनाएको छ । बहुविवाह मुद्दामा चन्दलाई बाँके जिल्ला...

  • कलाकार जयनन्द लामाको निधन भएको छ । गायक शिव परियारले लामाको निधनको पुष्टि गरेका छन । उनले गायक लामाको दु:खद निधन भएको भन्दै फेसबुक पेजमार्फत दुख व्यक्त गरेका छन । 'नेपाली लोक संगीतका एक अग्रणि दिग्गज कलाकार प्रीय आदरणिय जयनन्द लामा दाई अब भौतिक रुपमा...

  • बाँकेको जानकी गाउँपालिकाले एम्बुलेन्स सेवा शुरु गरेको छ । मंगलबार पालिका परिसरमा कार्यवाहक अध्यक्ष भुमिसरा धितालले विधिवत रुपमा पुजाआजा गरी एम्बुलेन्स सेवाको उद्घाटन गरिन । कार्यवाहक अध्यक्ष धितालले एम्बुलेन्स सेवा संचालनसङ्गै एम्बुलेन्स नपाएर...

  • बाँकेको कोहलपुरमा अर्को एउटा नयाँ ग्याबिन जाली उद्योग संचालनमा आएको छ । कोहलपुर नगरपालिका वडा नम्बर ३, मैटहवामा गत कार्तिक महिनाबाट बन्धु गिरी ग्याबिन जाली उद्योग संचालनमा आएको हो । कोहलपुरका स्थानीय व्यवसायी सुरज गिरीले उक्त जाली उद्योग संचालनमा...

  • तमू (गुरुङ) संचारकर्मी संघ चितवनको अध्यक्षमा तुलमान गुरुङ चयन भएका छन् । सोमबार भरतपुरमा सम्पन्न पहिलो जिल्ला अधिवेशनले उनको अध्यक्षतामा पहिलो कार्यसमिति चयन गरेको हो । तीनवर्षे कार्यकालको लागि चुनिएको नयाँ नेतृत्वको उपाध्यक्षमा हीरालाल गुरुङ, सचिवमा...