नेकपा माओवादी केन्द्र नेपालगन्जले स्थानीय निर्वाचन लक्षित संगठन सुदृढ बिस्तार तथा जनपरिचालन अभियान कार्यक्रम प्रत्येक वडाका टोलटोल र बस्ती बस्तीमा पुर्याइरहेको छ । अभियान अन्तर्गत...
निजी क्षेत्रको उडान कम्पनी बुद्ध एअरले पोखरा-जनकपुर उडान सेवा सुरु गरेको छ । शनिबार बुद्ध एअरले पहिलो पटक पोखरा-जनकपुर उडान भरेको हो । उडान सुरु गरेकै दिन गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको प्रतिनिधि मण्डल बुद्ध एअरमार्फत...
शिक्षा तथा बिज्ञान प्रबिधी मन्त्री एंव माओवादी केन्द्रका प्रभावशाली नेता देबेन्द्र पौडेल (सुनिल)ले एमसीसी सम्झौता राष्ट्रहित भन्दा बाहिर नजाने बताएका छन । मन्त्री पौडेलले शनिबार नेपालगन्जमा प्रेस सेन्टर बाँकेले आयोजना गरेको संक्षिप्त पत्रकार भेटघाटमा...
नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगर कमिटीले आउँदै गरेको स्थानीय निर्वाचनलाई लक्षित गरेर नगरका २३ वटै वडामा संगठन सुदृढ बिस्तार तथा जनपरिचालन अभियान तीब्र पारेको छ । सबै वडाका टोलटोलमा अभियान पुर्याउने माओवादीले जनाएको छ । उपमहानगरका २३ वटै...
नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगर कमिटीले आउँदै गरेको स्थानीय निर्वाचनलाई लक्षित गरेर नगरका २३ वटै वडामा संगठन सुदृढ बिस्तार तथा जनपरिचालन अभियान तीब्र पारेको छ । उपमहानगरका २३ वटै वडामा संगठन सुदृढ बिस्तार तथा जनपरिचालन अभियानका लागि माओवादी...
कोहलपुरमा शनिबारदेखी पाँच दिने आधारभुत पत्रकारीता तालिम सुरु भएको छ । प्रेस सेन्टर नेपाल कोहलपुर नगर समितिले सो तालिम आयोजना गरेको हो । प्रेस सेन्टरका केन्द्रिय सदस्य तथा तालिमका प्रमुख अतिथी शुशिल शर्मा लामिछानेले तालिमको उद्घाटन गरेका थिए । उद्घाटनको...
सशस्त्र प्रहरीले नेपालगन्ज नाकाबाट लाखौं रुपैयाँ बराबरका अवैध लत्ताकपडा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक तिर्थ भाटको कमान्डमा गएको टोलीले आइतबार बिहान ४ बजेतिर नेपालगन्ज १५ पिप्रहवा नाकाबाट...
नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को कार्यालय उद्घाटन गरिएको छ । आइतबार एक कार्यक्रमबीच माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य अकलबहादुर बमले उक्त कार्यालयको उद्घाटन गरेका हुन । उद्घाटन कार्यक्रमलाई लुम्बिनी प्रदेश सदस्य...
नेकपा एमाले निकट बुद्धिजीवीहरुको संगठन नेपाल बुद्धिजीवी परिषद बाँकेको अध्यक्षमा भेषराज भुसाल निर्वाचित भएका छन । शनिबार नेपालगन्जमा सम्पन्न परिषदको ८औं जिल्ला अधिबेशनबाट भुषाल अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन । अधिबेशनले भुषालको नेतृत्वमा...
होटल पौवाले शिवरात्रीको अवसरमा होटलमा आउने ग्राहकहरुलाई भजनकिर्तनमा नचाउने भएको छ । शिवरात्रीका दिन पौवाका सबै शाखाहरुमा विशेष पुजाअर्चना गर्दै दिनभरी भजनकिर्तनमा ग्राहकलाई नचाउने कार्यक्रम राखिएको होटल पौवाले जनाएको छ । यस वर्षको शिवरात्री पौवासँग...