मुख्य समाचार


कोहलपुरमा शनिबारदेखी पाँच दिने आधारभुत पत्रकारीता तालिम सुरु भएको छ । प्रेस सेन्टर नेपाल कोहलपुर नगर समितिले सो तालिम आयोजना गरेको हो । प्रेस सेन्टरका केन्द्रिय सदस्य तथा तालिमका प्रमुख...

  • सशस्त्र प्रहरीले नेपालगन्ज नाकाबाट लाखौं रुपैयाँ बराबरका अवैध लत्ताकपडा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक तिर्थ भाटको कमान्डमा गएको टोलीले आइतबार बिहान ४ बजेतिर नेपालगन्ज १५ पिप्रहवा नाकाबाट...

  • नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को कार्यालय उद्घाटन गरिएको छ । आइतबार एक कार्यक्रमबीच माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य अकलबहादुर बमले उक्त कार्यालयको उद्घाटन गरेका हुन । उद्घाटन कार्यक्रमलाई लुम्बिनी प्रदेश सदस्य...

  • नेकपा एमाले निकट बुद्धिजीवीहरुको संगठन नेपाल बुद्धिजीवी परिषद बाँकेको अध्यक्षमा भेषराज भुसाल निर्वाचित भएका छन । शनिबार नेपालगन्जमा सम्पन्न परिषदको ८औं जिल्ला अधिबेशनबाट भुषाल अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन । अधिबेशनले भुषालको नेतृत्वमा...

  • होटल पौवाले शिवरात्रीको अवसरमा होटलमा आउने ग्राहकहरुलाई भजनकिर्तनमा नचाउने भएको छ । शिवरात्रीका दिन पौवाका सबै शाखाहरुमा विशेष पुजाअर्चना गर्दै दिनभरी भजनकिर्तनमा ग्राहकलाई नचाउने कार्यक्रम राखिएको होटल पौवाले जनाएको छ । यस वर्षको शिवरात्री पौवासँग...

  • नेपाल भारत सिमा नाका भएर नेपालभित्र अवैध मलेसियन कुखुरा र हाँसको मासु भित्रीने गरेको तथ्य फेला परेको छ । हालसम्म अबैध भारतीय कुखुरा र हाँसको मासु बरामद गर्दै आएको प्रहरीले शुक्रवार बरामद गरेको कुखुरा र हाँसको मासु मलेसियन भएको बताएको छ । वडा प्रहरी...

  • नेपालगञ्जको नेपाल–भारत सीमा जमुनाह नाका आज साँझदेखि ६० घण्टाका लागि पूर्णरूपमा बन्द हुने भएको छ । भारतको बहराइचलगायतका सीमावर्ती जिल्लामा फागुन १५ गते विधानसभाको निर्वाचन हुने भएकाले जमुनाहा नाका ६० घण्टाका लागि पूर्णरूपमा बन्द गरिने बाँके प्रहरीले...

  • बाँकेको जानकी गाउँपालिका वडा नम्बर ६ को कार्यालय भवनको शिलान्यास गरिएको छ । वडाको कैरातीपुरमा शुक्रवार एक कार्यक्रमबीच गाउँपालिकाका कार्यबाहक अध्यक्ष भुमीसरा धिताल र स्थानीय समाजसेवी तथा जग्गादाता रामगोपाल वर्माले संयुक्त रुपमा शिलान्यास गरेका...

  • दाङको लमहीमा बिहीवार बिहान एक आपसमा यात्रुबाहक बस र उईङगर गाडी ठोक्किएर दुर्घटना हुँदा उईङगरका चालकसहित ६ जना यात्रु घाइते भएका छन । काठमाडौबाट घोराहीतर्फ जाँदै गरेको ना३ख ४१४९ नम्बरको यात्रुबाहक बस र घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा१ज ८९४ नम्बरको...

  • नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगर कमिटीले आसन्न स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै नगरभित्रका सम्पुर्ण वडाहरुमा अध्ययन, विश्लेषण तथा जनमत सर्वेक्षण गर्ने भएको छ । जसकालागि शसिराम कार्की र खगेश्वर अधिकारी संयोजक रहने गरी दुईवटा समिती निर्माण...