मंसीर २७, नेपालगञ्ज । बाँकेको डुडुवा-६ स्थित जयेन्दु बाल सुधार गृह निर्माणमा जग्गादान गर्ने जैकेश सिंहका पीता माताको शालिक अनावरण गरिएको छ । सिंहले पीता स्व तप्त बहादुर सिंह र माता हेमरानी...
२७ मसिंर, डुडुवा (बाँके)। पाँच महिनादेखि अवरुद्ध डुडुवा गाउँपलिकाको सेवासुविधा अब खुल्ने भएको छ । यही पुस ४ गते सोमबार दिउसो २ बजे गाउँसभा बस्ने सहमती भएको छ । कार्यपालिकाको आज मंगलबार बसेको बैठकले पुस ४ गते गाउँसभा बस्ने निर्णय भएको गाउँपालिकाका प्रमुख...
मंसिर २६, कोहलपुर । बाँकेको कोहलपुरबाट प्रकाशन हुने कोहलपुर टुडे डटकमले शनिबार प्रथम वार्षिकोत्सव मनाएको छ । कोहलपुर मिडिया हाउसका अध्यक्ष तथा कोहलपुर टुडे डटकमका प्रकाशक डिल्ली शाहीको अध्यक्षतामा शनिबार एक कार्यक्रम आयोजना गरी प्रथम वार्षिक उत्सव...
२१ मंसिर, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव निश्क्रिय भएको छ । संसदका महासचिव डा। भरतराज गौतमले जबरालाई महाअभियोग प्रस्ताव निश्क्रिय भएको पत्र दिएका हुन् । जबराले संसद सचिवालयमा निवेदन दिएका थिए...
मंसिर २०, कोहलपुर । कोहलपुर नगरपालिका र राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिती बिच एउटा महत्त्वपूर्ण सम्झौता पत्रमा हस्ताक्षर भएको छ । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितीको “जनताको रहर हरित सहर” कार्यक्रम अन्तर्गत कोहलपुरमा सडक हरियाली...
मंसिर १६, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन फलोअप उपचारका लागि चीन प्रस्थान गरेका छन । नेता पुनलाई वंशाणुतग रूपमा रहेको जण्डिसले फेरि सताएपछि नेता पुन यस अघि उपचार गरिएको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पताल जान लागेका हुन्...
मंसिर १५, काठमाण्डौं । भारतबाट पेट्रोल र डिजेलको भाउ घटेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो । आइओसीले बिहीबार नेपाललाई पठाएको नयाँ मूल्य पहिलाको भन्दा कम भएको नेपाल आयल निगमले जानकारी...
मंसिर १५, भालुबाङ । लुम्बिनी प्रदेश सरकारले आफ्नो गौरवको पहिलो प्राथमिकताको योजना प्रदेशको स्थायी राजधानी निर्माणको कार्यलाई युद्धस्तरमा अगाडि बढाएको छ । प्रदेश पूर्वाधार प्राधिकरण मार्फत भईरहेकाे कामलाई निर्वाचन लगत्तै थप तिव्रता दिन मुख्यमन्त्री...
मंसिर १२, दोलखा । सहकारी संस्थाहरुका लागि कोर बैंकिङ एभरेष्ट सफ्टवेर अब दोलखामा सञ्चालनका लागि सम्झौता भएको छ । विगत १० वर्षदेखि प्लानेट अर्थ सोलुसनले देशभरका ४ सयभन्दा बढी सहकारीलाई अत्याधुनिक वेव बेष्ट प्रविधियुक्त कोर बैंकिङ सिस्टमका लागि दोलखाका...
मंसिर ५, काेहलपुर । बाँकेकाे निर्वाचन क्षेत्र नं. १ काे मतगणना आज दिउँसाे १ बजेदेखि हुने भएकाे छ । साेमबार बिहान बसेकाे सर्वपक्षीय बैठकले दिउँसाे १ बजेदेखि मतगणना सुरू गर्ने निर्णय गरेकाे नेकपा माओवादि केन्द्रका केन्द्रीय सदस्य नरेन्द्र न्याैपानेले...