१८ कात्तिक, काठमाडौं । चीनले जाजरकोट भूकम्प प्रभावितहरुका लागि १० करोड रुपैयाँ बराबरको राहत सामग्री सहयोग गर्ने भएको छ । नेपालस्थित चिनियाँ दूतावासका अनुसार भूकम्पपछिको पहिलो चरणको...
१८ कात्तिक, खजुरा । बाँकेकाे खजुरा गाँउपालिकाले भुकम्प प्रभावित क्षेत्रमा तीन लाख बढिकाे स्वास्थ्य सामग्री सहितकाे स्वास्थ्यकर्मीकाे टाेली पठाएकाे छ । स्वास्थ्य शाखा प्रमुख दिपक ढकालको नेतृत्वमा स्वास्थ्यकर्मी जाजरकोट पठाएको गाउँपालिकाका अध्यक्ष...
१८ कात्तिक, काठमाडौं । भूकम्प पीडितहरुको अवस्था बुझ्न जाजरकोट र रुकुम (पश्चिम) पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नियमित उडानबाट फर्कने भएका छन् । आफू गएको नेपाली सेनाको हेलिकप्टर घाइतेहरुको उद्धारमा छोडेर नियमित उडानबाट प्रधानमन्त्री...
१८ कात्तिक, जाजरकाेट । शुक्रवार राती आएको भूकम्पको कारण रुकुम पश्चिममा मृत्यु भएका ३५ जना मध्य २८ जनाको पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईका अनुसार मृत्यु हुनेहरूमा जिल्लाको आठविसकोट नगरपालिकाका १८ र सानी...
१७ कात्तिक, काठमाडौं । नेपाल पत्रकार महासंघको कान्तिपुर प्रतिष्ठान शाखा निलम्बनमा परेको छ । महासंघको केन्द्रीय समितिले शुक्रबार प्रतिष्ठान शाखालाई निलम्बन गर्ने निर्णय गरेको हो । कान्तिपुरमा भइरहेको पत्रकारको आन्दोलनमा शाखाको भूमिका श्रमजिवीको...
१७ कात्तिक, कोहलपुर । अरुको शरीरमा पेट्रोल छर्किएर आगो लगाई जलाउन खोजेको आरोपमा कोहलपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ज्यान मार्ने उद्धेश्यका साथ अरुको शरीरमा पेट्रोल छर्किएर आगो लगाउन खोज्ने कनकासुन्दरी गाउँपालिका-१ का ३४ वर्षीय चन्द्र भण्डारीलाई...
१७ कात्तिक, बर्दिया । बाघको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मधुवन नगरपालिका-५, शक्तिपुर गाउँकी २८ बर्षीया सिर्जना डाँगी रहेको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ । डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रविण विडारीका अनुसार...
१७ कात्तिक, काठमाडौं । टी-२० विश्वकप छनोटको निर्णायक खेलमा नेपालमा आशिफ शेखले अर्धशतक बनाएका छन् । छनोट खेलको सेमिफाइनलमा युएईविरुद्ध १३५ रनको लक्ष्य पछ्याएको नेपालका लागि आशिफले अर्धशतक बनाएका हुन् । उनले ३९ बलमा ६ चौका र एक छक्काको मद्दतमा अर्धशतक...
१७ कात्तिक, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले दुई पाइलटबीच भएको कुटाकुट प्रकरणमा रामेछापस्थित मन्थली विमानस्थलका प्रमुखलाई निलम्बन गरेको छ । घटनाबारे विस्तृत अनुसन्धान गर्न विमानस्थल कार्यालयका प्रमुख अशोक थापालाई निलम्बन गरेको प्राधिकरणले...
१४ कात्तिक, काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमा ४ रुपैयाँले घटाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट घटेर नयाँ मूल्य आएपछि डिजेलको मूल्य घटाइएको निगममा प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए । घटेको मूल्य बुधबार बिहान १ बजेदेखि...