मुख्य समाचार


सरकारले आर्थिक वर्ष २०७५|७६ बाट सरुवा भएर जाने कर्मचारीलाई सम्बन्धित ठाउँबाट नै पारिश्रमिक पठाउने भएको छ । स्थानीय तहमा सरुवा भएर जाने कर्मचारीको पारिश्रमिक सम्बन्धित तहमा पठाउन थालिएको...

  • पदयात्री पर्यटकलाई बिरामी बनाएर फेक रेस्क्यु गर्दै प्रतिपर्यटक ५० हजार डलरसम्म बीमा कम्पनी हुँदै पुनर्बिमा कम्पनीबाट असुल गर्ने गरेको रहस्य खुलेको छ । लामो समयदेखि ट्रेकिङ कम्पनी, गाइड, रेस्क्यु कम्पनी, हेलिकप्टर कम्पनी र अस्पतालको मिलेमतोमा फेक...

  • विवेकशील साझा पार्टीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा र प्रमुख प्रतिपक्षी कांग्रेसलाई शिक्षा र स्वास्थ्य राज्यको दायित्व हो भन्ने स्विकार्न चुनौती दिएको छ । डा. गोविन्द केसीले विपन्न नेपालीले पनि चिकित्सा शिक्षा र सेवामा पहुँच पाउनुपर्छ...

  • २० दिनदेखि जुम्लामा आमरण अनसन बसेका प्रा. डा. गोविन्द केसीलाई सरकारले बिहीबार सेनाको हेलिकोप्टरबाट काठमाडौँ ल्याई शिक्षण अस्पताल महाराजगञ्ज पुर्याइएको छ । डा. केसीलाई यातना दिने मनसायले हेलिकोप्टरमा ३ घण्टा २० मिनेट घुमाएर त्रिभुवन अन्तर्राष्ट्रिय...

  • प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्य आई पि खरेल चुनाब पछि आफ्नो निर्बाचन क्षेत्रका जनता सङ्ग पुगी प्रत्यक्ष रुपमा उनिहरुका समस्या, गुनासा तथा बिकासका कामका बारेमा जानकारी लिएका छन । सोही अनुसार आज उनी आफ्नो निर्वाचन क्षेत्रको बैजनाथ गाउपालिका अन्तर्गत...

  • दाङ / यस जिल्लामा स्थापना भएका सर्पदंशका उपचार केन्द्र प्रभावकारी छैनन् । राप्ती अञ्चल अस्पताल, घोराहीको राप्ती उपक्षेत्रीय अस्पताल र लमहीको लमही अस्पतालमा सर्पदंश उपचार केन्द्र छन् । तर ती सर्पदंश उपचार केन्द्र ‘रेफर सेन्टर’को रुपमा मात्रै छन् । गर्मीयामसँगै...

  • बाँके/  मुम्बईको कोठीमा बेचिएकी चेलीहरुको सक्रियतामा स्थापना गरिएको शक्ति समूहि कि कार्यकारी निर्देशक सुनिता दनुवारले मध्य र सुदुर पश्चिम मानव बेचबिखनको उच्च जोखिममा रहेको बताउनु भयो ।  दनुवारले बलियो कानुन नभएकोले बेचविखनको घटनाले बिकराल समस्या...

  • लाहान स्थित होटल दरवारका संचालक विरेन्द्र साहका छोरा २६ वर्षीय नितेश कुमार साह सामुहिक बलात्कार घटनाका नाइके रहेको रहस्य खुलेको छ । फाइनल वोल्ड कपको दिन करिब १२ बजेको समयमा लहानबाट महिलालाई अपहरण गरी गाडीमा लगी बलात्कार गर्ने चार युवकलाई प्रहरीले त्रियुगा...

  • नेपालगन्ज भन्सार कार्यालयले आर्थिकबर्ष २०७४|७५ मा लक्ष्य भन्दा बढि राजश्व संकलन गरेको छ । भन्सार कार्यालयले १० अर्ब २७ करोड २२ लाख रुपौयाँ राजश्व संकलन गरेको सूचना अधिकारी समेत रहेका भन्सार अधिकृत सुबास श्रेष्ठले जानकारी दिए । नेपालगन्ज भन्सार कार्यालयले...

  • जुम्लामा अनशनरत डा. गोविन्द केसी र सरकारबीचको वार्ता अन्यौलमा परेको छ । डा. केसीलाई काठमाडौं ल्याउनु पर्ने सरकारी अडान र पहिला माग सम्बोधन गर्नुपर्ने केसीको अडानका कारण वार्ता ओझेलमा परेको हो । केसीले अध्यादेश अनुसार, विधेयक ल्याउनुपर्ने भन्दै नयाँ...