२४ साउन, सुर्खेत । राष्ट्रिय गौरवको भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ६२ प्रतिशत काम सम्पन्न भएको छ । २०७१ सालबाट सुरु भएको यो आयोजनाको हालसम्म ६२ प्रतिशत काम सम्पन्न भएको हो...
२२ साउन, सुर्खेत । उपभोक्ता समितिकाे रकम लुटेको आरोपमा पक्राउ परेका सुर्खेतको वीरेन्द्रनगर-३ का वडाध्यक्ष विनोदसिंह विष्टसहित तीन जनालाई कारागार चलान गरिएको छ । आइतबार जिल्ला न्यायाधीश मनोज श्रेष्ठको इजलासले तीन जनालाई पुर्पक्षका लागि कारागार चलान...
२५ असार, रुकुम । रुकुम पश्चिमको खलंगामा स्मार्ट एग्रो हब संचालनमा आएको छ । जिल्ला सदरमुकाम मुसिकोट खलंगाको तल्लो बजारमा झोल युरिया बिक्रि गर्ने गरी मुसिकोट १३ की सीताकुमारी रोकाले स्मार्ट एग्रो हब संचालनमा ल्याएकी हुन । हबको सोमबार रुकुम उद्योग वाणिज्य...
२४ असार, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष विनोदसिंह विष्ट चोरी आरोपमा पक्राउ परेका छन् । उनलाई उपभोक्ता समितिको ६ लाख ५० हजार रकम चोरीको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेत डीएसपी लक्ष्मण शाहीले जानकारी दिए...
१५ वैशाख, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले चार महिना भित्रमा तेस्रोपटक विश्वासको मत पाएका छन् । शुक्रबार दिउँसो बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शर्मालाई तीन दलका २९ साँसदले विश्वासको मत दिएका हुन् । नेपाली काँग्रेसका...
१४ बैशाख, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले वैशाख १५ गते दोस्रो पटक विश्वासको मत लिदैछन् । शर्मा यसअघि एमालेसँगको गठबन्धनबाट मुख्यमन्त्री बनेका थिए । हाल माओवादी केन्द्र र नेपाली काँग्रेसले अढाई/अढाई वर्षको समयावधि तय गर्दै...
२१ चैत, काठमाडौं । सुर्खेतको पञ्चपुरी नगरपालिकाका तत्कालीन प्रमुख उपेन्द्रबहादुर थापासहित सात जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । पञ्चपुरी नगरपालिकाले उद्यमशीलता साझेदारी परियोजनाअन्तर्गत...
१७ चैत, कोहलपुर । आजदेखी देशभर एसईई परिक्षा सुरु भएको छ । तर सल्यानको एक विद्यालयमा ठेकेदारले ताला लगाईदिएपछि त्यहाँको परिक्षा प्रभावित भएको छ । भवन निर्माणको रकम भुक्तानी नपाएको भन्दै सल्यानमा ठेकेदारले विद्यालयमा लगाएको ताला १४ दिन बित्दा पनि खोलेका...
१५ चैत्र, सल्यान । सल्यान जिल्लालाई बाँके जिल्लासँग जोड्नका लागि बबई नदीमा मोटरेवल पुल निर्माण थालिएको छ । कर्णाली प्रदेशलाई लुम्विनी प्रदेशसँग जोड्ने खलंगा-कालीमाटी-चप्परगौडी सडकअन्तर्गत पर्ने बबई नदीमा पुल निर्माण थालिएको हो । सल्यान-कोहलपुर जोड्ने...
३ चैत्र, सुर्खेत । वीरेन्द्रनगरको सिटी बसपार्कको दक्षिणतर्फ रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा बुधबार दिउँसो कालिकोट घर भइ हाल वीरेन्द्रनगर नगरपालिका-८ बस्दै आएका भरत बम भेटिए । चैत १ गतेदेखि सहकारी खुल्ने भन्ने कुरा थाहा पाएपछि उनी त्यहाँ...