१८ बैशाख २०८१, मंगलवार
जाजरकाेटमा भुकम्पकाे बितन्डा (फाेटाेफिचर)
  • काँचुली खबर

१८ कात्तिक, जाजरकाेट । शुक्रवार राति ११ः४७ बजे जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पले मानवीय क्षति मात्र नभएर करोडौँको धनमाल समेतमा क्षति पुर्‍याएको छ । भूकम्पमा परी १२८ जनाले ज्यान गुमाई सकेका छन् भने सयौँको सङ्ख्यामा घाइते भएका छन् ।

अझै पनि विवरण आउन बाँकी रहेकाले धेरैको सङ्ख्यामा मानवीय क्षति पुगेको हुनसक्ने अनुमान गरिएको छ । मानवीयसँगै ठुलो मात्रामा भौतिक क्षति गरेको छ ।

 

  • १८ कार्तिक २०८०, शनिबार ०८:५२ प्रकाशित
  • Nabintech