१९ चैत्र, नेपालगन्ज । नेपालगञ्जबाट गत फागुन १७ गते ३८ लाख ६३ हजार नगद रुपैया सहित पक्राउ परेका हुण्डी कारोबारी धरौटीमा छुटेका छन । नेपालगन्जको न्यूरोडमा कार्यालय खोली सुन तथा पैसा तस्करीका...
१९ चैत्र, नेपालगन्ज । बाँकेमा अपराधिक गतिविधि ह्वात्तै बढेको छ । नेपालगन्जमा घाँटी रेटेर फालीएको अवस्थामा एक युवाको शव भेटिएकै अर्को दिन आज (सोमबार) एक दम्पती घाँटी रेटिएकै अवस्थामा भेटिएका छन । खजुरा गाँउपालिका ३ बि गाँउमा घाँटी रेटिएकोे अवस्थामा एक...
१८ चैत्र, नेपालगन्ज । बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आगलागी भएको छ । अस्पतालमा रहेको सिटि स्क्यान रुममा आगलागी भएको अस्पतालका मेसु डा. प्रकाश साहले जानकारी दिए । साढे चार बजे सिटि स्क्यान रुमबाट धुवाको मुस्लो निस्किएको...
१८ चैत्र, नेपालगन्ज । बाँकेको नेपालगन्जमा घाँटी रेटिएको अवस्थामा एक युवाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार नेपालगन्ज उपमहानगरपालिका-२१ विर्तामा सोही ठाँउमा अन्दाजी २०-२२ वर्षीय अरबी खाँको शव फेला...
१८ चैत्र, नेपालगन्ज । नेपालगञ्ज भन्सार नाकामा चालु आर्थिक वर्षको फागुनसम्म राजस्व सङ्कलन वृद्धि भएको छ । गत आवको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा सोही अवधिमा राजस्व सङ्कलन एक दशमलव ३५ प्रतिशतले वृद्धि भएको हो । गत आवको फागुनसम्ममा रु. ११ अर्ब ४३...
१८ चैत्र, नेपालगन्ज । नेपालगन्जको बिपिचौकमा रहेको महरा खाजा घरलाई १ लाख नगद जरिवाना गरिएको छ । खाजा घरमा रहेको खाना उपभोग्य अवस्थामा रहेको नपाईएकाले १ लाख जरिवाना तिराएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेलले जानकारी दिए । गुनासोको आधारमा बाणिज्य...
१६ चैत्र, नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष गरिबे शेषले ५० वर्षको उमेरमा माध्यमिक शिक्षा परीक्षा ९एसइई० दिएका छन । जनप्रतिनिधिको रुपमा दिनरात खटिने उनको पछिल्ला केही दिनको दैनिकी फेरिएको छ। शेष २०८० सालको परीक्षामा सहभागी...
१६ चैत्र, कोहलपुर । कोहलपुर-सुर्खेत एक सय ३२ केभी प्रसारण लाइन निर्माण गर्न रुख कटान प्रक्रिया सुरु भएको छ । रुख कटानका लागि छपान कार्य सकिएको आयोजनाले जनाएको छ । आयोजनाले विद्युत् प्रसारण लाइनअन्तर्गत राष्ट्रिय निकुञ्जमा पर्ने छ हजार दुई सय ३६ रुख काट्ने...
१६ चैत्र, नेपालगन्ज । दैलेखमा रहेको पेट्रोलियम पदार्थको अन्तिम अन्वेषण कार्यका लागि रुपैडिया नाकाबाट हिँडेका पहिलो लटका तीनवटा ट्रक सुर्खेत पुगेका छन् । शनिबार साँझ वा आइतबार बिहानसम्म ती ट्रक दैलेख पुग्ने तयारीमा रहेको खानी तथा भूगर्भ विभागका प्रमुख...
१० चैत्र, नेपालगन्ज । नेपालगन्जको वाटरपार्कमा जारी महोत्सवको सांगितिक कार्यक्रमले दर्शकको सहभागिता ह्वात्तै बढाएको छ । स्थानीय तथा चर्चित राष्ट्रिय कलाकारलाई महत्वका साथ सहभागि बनाउने आयोजकको रणनीतिस्वरुप नै दर्शकको सहभागिता दिनहुँ बढ्दै गएको...