प्रथम उप–मेयर छात्रा क्रिकेट रनिङ्ग शिल्ड प्रतियोगिता-२०७४ कोहलपुरमा सुरु भएको छ । कोहलपुरस्थित प्रस्तवित अन्तराष्ट्रिय क्रिकेट मैदानमा जिल्ला शिक्षा समन्वय समिति बाँकेका प्रमुख...
बाँकेका ५ वटा स्रोत विद्यालयहरु ९अपांगता भएका विद्यार्थीहरुका लागि० लाई शैक्षिक सामाग्री वितरण गरिएको छ । बाँकेको सरस्वती प्रावि आधारभुत, मंगलप्रसाद मावि, त्रिभुवन मावि, नेराप्रावि आधारभुत खजुरा, लगदहवा आधारभुत विद्यलायलाई सो सामाग्री वितरण गरिएको...
सामुदायिक सारथी संस्था काठमाण्डौंको आयोजना र कोहलपुर नगरपालिका-१२ चप्परगौंडीस्थित ज्ञानज्योती मा.वि. को ब्यवस्थापनमा विद्यालय स्तरीय लघु नाटक तथा सम्वाद कार्यक्रम सम्पन्न गरिएको छ । “महिला सशक्तिकरण र लैङ्गिक समानताका निम्ति पैरबी अभियान-२०७५” अन्तर्गत...
गुल्मी । गुल्मीको रेसुङ्गा बिमानस्थलमा सफल परीक्षण उडान गरिएकाे छ । झन्डै ११ करोड लागतमा निर्मित रेशुङ्गा बिमानस्थलमा शुक्रबार दिउँसोे तारा एयरको नाइन एन ए के एल कल साइन भएकाे जहाज सफल अवतरण गरेको हो । पहिलो परीक्षण उडान हेर्न गुल्मीबासीहरु लगायत...
बाँके/ बाँकेको खजुरामा रहेको शुसील कोईराला प्रखर क्यान्सर अस्पताल असारको पहिलो साता देखी सञ्चालनमा आउने भएको छ । शुसिल कोईराला प्रखर क्यान्सर अस्पतालले नेपालगन्जमा आयोजना गरेको क्यान्सर सम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै शुसील कोईराला प्रखर...
कोहलपुरमा महिलाहरुलाई लक्षित गर्दै उप-मेयर छात्रा क्रिकेट प्रतियोगिता संचालन हुने भएको छ । कोहलपुर नगरपालिकाको आयोजना र नगर शिक्षा शाखा कोहलपुर तथा मध्यपश्चिम क्रिकेट क्लबको संयुक्त ब्यवस्थापनमा भोली (शनिबार) देखि प्रथम अन्तर मा.वि. उप-मेयर छात्रा...
बन पैदावार ओसार–पसार सुचना प्रणाली सम्बन्धि एकदिने अन्तरक्रिया कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको छ । बन बिभाग काठमाडौको आयोजना र स्मार्ट प्रा.लि. काठमाडौको प्राबिधिक सहयोगमा 'forest product tracking information system' (बन पैदावर ओसार पसार सुचना प्रणाली) बिषयक अन्तक्रिया कार्यक्रम...
स्कटल्याण्डकी चर्चित डिजे डेक्सीले नेपालगंजका युवायुवतीलाई स्वइमिङ्ग पुलमा झुमाउने भएकी छिन् । यहि अषाढ ४ गते सोमबार नेपालगंजको होटल सिग्नेट इन कृष्णको स्वइमिङ्ग पुलमा आयोजना हुने सान मिगल वेट फेष्टमा डिजे डेक्सी लगायत नेपालकी सेक्सिएष्ट डिजे जेनी...
प्रदेश ५ सरकारले आगामी आर्थिक वर्ष २०७५र०७६ को नीति कार्यक्रम शुक्रबार प्रदेश सभामा पेश गर्दैछ । मन्त्रिपरिषदको बैठकले नीति कार्यक्रम पारित गरेपछि संसदमा प्रदेश प्रमुख उमाकान्त झाले दिउँसो १ बजे बस्ने बैठकमा पेश गर्नेछन् । आगामी आर्थिक वर्षको नीति...
जनकपुर देखि नेपालगन्ज आउँदै गरेको ना ५ ख १८२९ नम्बरको यात्रु बाहक बस दाङको राप्ती गाउँपालिकाको पहरुवामा दुर्घटना हुदा ३३ जना यात्रुहरु घाइते भएका छन । आज (शुक्रबार) बिहान् करिब साढे ६ बजे उक्त बस तिब्रगतिमा भएको कारण दुर्घटना भएको यात्रुहरुले बताएका...