२२ बैशाख २०८१, शनिबार
मन्त्री अारती पाैडेललाई पृत्रीशाेक
  • काँचुली खबर

५ नम्बर प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारि मन्त्री अारती पाैडेललाई पृत्रीशाेक परेकाे छ । स्वास्थ्य समस्याका कारण उपचाकालागि भारतकाे लखनउ पुर्याईएका मन्त्री पाैडेलका बुबा बाबुराम पाैडेलकाे उपचारका क्रममा मृत्यु भएकाे हाे ।

उपचारकै क्रममा राति ११ बजेकाे समयमा पाैडेलकाे मृत्यु भएकाे परिवार स्राेतले जनाएकाे छ। स्वर्गीय पाैडेललाई  श्रद्धाञ्जली ब्यक्त गर्न अाज काेहलपुरमा शाेक सभाकाे अायाेजना गरिने नेकपाका नेता नरेन्द्र न्याैपानेले जानकारि दिए । दिनकाे १:३० बजे पाैडेलकाे काेहलपुर चप्परगाैंडिस्थित निजि निवासमा अायाेजना गरिने शाेक सभामा उपस्थितिकालागि सबैलाई अाग्रह समेत गरिएकाे छ ।

यस दु:खत घडीमा मृतक पाैडेलप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं ।

 

  • ११ भाद्र २०७५, सोमबार ०८:४८ प्रकाशित
  • Nabintech