प्रदेश नं. ५


निर्माणाधीन राष्ट्रिय गौरवको भेरी-बबई डाइभर्सन बहुद्देश्यीय आयोजना ९बीबीडीएमपी०अन्तर्गतको विद्युत् उत्पादन खण्ड मन्त्रिपरिषद्बाट निर्णय गराई निजी कम्पनीलाई दिने तयारी गरिएकोे...

  • बादी समुदायका महिला राजनीतिक, सामाजिक क्षेत्रको विकासका साथै तथा रोजगारमूलक व्यवसायमा संलग्न हुने क्रम बढ्दै गएको छ । विगतमा समाजबाट हेपिएका सो समुदाय अहिले सामाजिक विकास र रोजगारमूलक गतिविधिमा संलग्न हुँदै गएपछि स्थानीय समाजको पनि उनीहरूमाथिको...

  • नेपाल विद्युत प्राधिकरणको ३३ औँ वार्षिकोत्सवको अवसर परेर कोहलपुरमा आयोजित रक्तदान कार्यक्रममा ६५ जनाले रक्तदान गरेका छन् । नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ (आधिकारिक ट्रेड युनियन), कोहलपुर इकाई समितिको आयोजनामा नेपाल विद्युत प्राधिकरण कोहलपुर...

  • व्यवसायिक कर तथा सामान्य लेखाका बिषयमा नेपालगन्जका इलेक्ट्रोनिक्स व्यवसायीलाई प्रशिक्षित गरिएको छ । नेपाल इलेक्ट्रोनिक्स एशोसियन, नेपाल मोवाईल बितरक संघको आयोजना र आन्तरिक राजश्व कार्यालय,वाणिज्य कार्यालय नेपालगन्जको सहजिकरणमा बिहिवार प्रशिक्षण...

  • नेकपाका जिल्ला अध्यक्ष बाँकेमा अक्कलबहादुर बामलाई सिफारिस गरिएको छ । जिल्लाबाट सर्वसम्मत सिफारिस भएका बम माओवादी केन्द्र बाँकेका पुर्व अध्यक्ष समेत हुन । नेकपाले प्रदेश नम्बर पाँचका १२ वटै जिल्लामा अध्यक्षको नाम टुंगो लगाएको हो । १२ जिल्लामध्ये ७...

  • कोहलपुर नगरपालिकाले आन्तरिक आय वृद्धि-राजश्व संकलन) गर्न आवश्यक पर्ने विधि, प्रक्रिया तथा राजश्व उठाउन सकिने क्षेत्रहरुको पहिचान गरी राजश्व परामर्श समितिलाई अन्तिम प्रतिवेदन तयार गर्ने उद्देश्यले बुधबार कार्याशाला सम्पन्न गरेको छ । कोहलपुर नगरपालिकाको...

  • राष्ट्रिय गौरवका आयोजना निर्माणकोे अवस्थाबारे प्रदेश सरकारले चासो देखाएको छ । मुख्यमन्त्री कार्यालयमा मंगलबार आयोजित छलफल कार्यक्रममा मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश नं ५ मा सञ्चालित राष्ट्रिय गौरवका आयोजनाका कामको प्रगतिका सम्बन्धमा आयोजना...

  • ५ नम्बर प्रदेश प्रहरी ब्यूरो नेपालगन्जको टोलिले बर्दियाको बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध भारतीय बोइलर कुखुरासहित ६ तस्करलाई पक्राउ गरेको छ । ब्यूरोका प्रमुख प्रहरी निरीक्षक देवी प्रसाद पौडेलको नेतृत्वको टोलिले २ क्यूक्टिल बोइलर कुखुरासहित...

  • गएराती देखि परेको अविरल बर्षाको कारण खसेको पहिरोले घर पुरिँदा प्युठानमा एक जना बेपत्ता भएका छन् । पहिरोमा परी गौमुखी गाउँपालिका ४ जाडगाउँका ३९ बर्षिय झग बहादुर सुनार बेपत्ता भएका हुन् । बुधबार बिहान करीब ७ वजेतिर घरमाथिवाट खसेको पहिरोमा सुनार बेपत्ता...

  • दृष्टिविहीन विद्यार्थीहरुमाथि विद्यालय प्रशासन र विद्यालय व्यवस्थापन समिति गैर जिम्मेवार बन्दै गएपछि त्रिभुवन नमूना मा.वि.मा अध्ययनरत दृष्टिविहीनहरुले समस्या समाधानका लागि नगर प्रमुख र पत्रकारलाई गुहारेका छन् । आफ्ना समस्याहरु र समग्र विद्यालयको...