नेपाली कांग्रेसका महामन्त्री डा। सशांक कोइरालाले पार्टी एक ढिक्का हुन नसकेको स्विकार्दै अब पनि मिलेर अघि नबढे लोकतन्त्र नै खतरामा पर्ने जिकिर गरे । ‘नेपाली काँग्रेसको काँधमा ठूलो...
कोहलपुर नगरपालिका उपभोक्ता हित संरक्षण समितिको आयोजनामा कोहलपुर नगरपालिका क्षेत्र भित्र रहेका मासु व्यवसायी तथा दुध डेरी सञ्चालन गरिरहेका व्यवसायीहरुसँग वृहत् अन्तरक्रिया सम्पन्न भएको । कोहलपुर नगरपालिका उप-प्रमुख एवं नगर स्तरीय उपभोक्ता हित संरक्षण...
महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका कार्यबाहक सभापति चन्द्र प्रकाश देवकोटालाई भेट गर्न नेपाली काँग्रेसका महामन्त्री शशांक कोईराला मंगलबार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा आएका छन। मंगलबार स्थानीय नेपालगन्ज हेल्थ क्याम्पस नेपालगन्जमा...
प्यूठानमा मंगलबार राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको बिचमा परिचयात्मक कार्यक्रमसँगै जिल्लाको शान्ति सुरक्षाका बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय प्युठानले आयोजना गरेको कार्यक्रमा बोल्दै प्रहरि नायव उपरिक्षक...
जिल्ला प्रहरी कार्यालय, दाङले ६० किलो अवैध लागूऔषध चरेशसहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रेमबहादुर घर्तीमगर, डिल्लीराज चन्द, सपना पुन मगर, रुपा धर्ती र ध्रुव जंगल बुढा छन् । जिल्ला प्रहरी कार्यालय, दाङका प्रमुख एसपी कृष्णहरि शर्माका अनुसार...
कोहलपुरस्थित ज्ञानोदय सामुदायिक पुस्तकालयमा देखिएको राजनितिक खिचातानीका कारण यहाँका साहित्यीक स्रष्टाहरुमा निराशा छाएको छ । पुस्तकालयजस्तो पवित्र संस्थामा दलगत स्वार्थबाट प्रेरीत भई राजनितिक चलखेल बढेको भन्दै पाठक तथा स्रष्टाहरु निराश बनेका...
प्रदेश नम्बर पाँचमा बुधबार सार्वजनिक बिदा दिइएको छ । आन्तरिक मामिला मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै मुस्लिम धर्मालम्वीहरुको महत्वपूर्ण पर्व बकर इदको उपलक्ष्यमा प्रदेश नम्बर पाँचका सबै १२ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराएको...
कोहलपुर- ५ नं प्रदेशका वन तथा वातावरण मन्त्री लिला गिरिलाई कोहलपुरमै मानसरोवर पार्क निर्माणकालागि पहल गरिदिन आग्रह गरिएको छ । सोमबार कोहलपुर आएका मन्त्री गिरीलाई कोहलपुर नगरपालिका कार्यालयमा स्वागत गर्दै मेयर लुटबहादुर रावतले कोहलपुरमा पार्क निर्माणकालागि...
बाँकेको बैजनाथ गाउँपालिकामा औद्योगिक क्षेत्र निर्माण हुनेमा ढुक्क हुन ५ नम्बर प्रदेशका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री लिला गिरीले बताएका छन् । सोमबार बाँकेको कोहलपुर आएका मन्त्री गिरीले बैजनाथ गाँउपालिकास्थित औद्योगिक क्षेत्र निर्माण स्थलको...
प्युठानमा भेटिएको वेवारिसे शवको पहिचान भएको छ। आईतबार मल्लारानी गाँउपालिका ५ गोदाबारीफांट स्थित झिमरुक नदी किनारमा फेला परेको बेवारिसे शवको सोमबार पहिचान भएको हो । आईतबार सांझ स्थानियवासीले नदि किनारमा सव देखे पछि प्रहरीलाई खवर गरेका थिए । मृतकका...